लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

सानिमा मिडिल तमोर हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै, कहिलेबाट दिन सकिन्छ आवेदन ?

ताप्लेजुङ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले  आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि माघ ४ गतेदेखि आईपीओ निष्कासन

पाथिभरा मजदुर संघ गठन, सम्पूर्ण मजदुरहरूलाई गोलबद्ध गर्ने 

ताप्लेजुङ । पाथिभरा मजदुर संघ गठन भएको छ । सन्तोष विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।  जसमा उपाध्यक्षमा बिर्ख शेर्पा रहेका छन् भने, कोषाध्यक्षमा गोमा देवी विश्वकर्मा

प्रदेश प्रमुख खापुङद्धारा ‘पण्डित घनश्याम पोखरेल स्मृति ग्रन्थ’ लोकार्पण

ताप्लेजुङ । माननीय प्रदेश प्रमुख परशुराम खापुङले ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति ग्रन्थ’को लोकार्पण गर्नुभएको छ । विराटनगरस्थीत सगरमाथा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुखले उक्त ग्रन्थको विमोचन

टीपताला नाका खोल्न योगेश भट्टराईको माग

ताप्लेजुङ । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद योगेश कुमार भट्टराईले बन्द चीनसँगको सीमा टिपताला नाका खोल्ने कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार परराष्ट्र सचिव भरतराज पौडेल र परराष्ट्र मन्त्रालय

विभिन्न कार्यक्रमका साथ संघीय मेला सम्पन्न 

 ओमेन्सा राई  ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नं. २ खाम्दिमेमा विभिन्न कार्यक्रमका साथ संघीय मेला सम्पन्न भएको छ । भलिबल प्रतियोगितासँगै विभिन्न सांस्कृतिक कार्यक्रमका साथ भव्यरूपमा मेला सम्पन्न भएको

राईटस्टेपले प्रदान गर्ने कमप्यूटर शिक्षाका लागि प्रवेशिका परिक्षा ३१६ बिद्यार्थी सहभागी

ताप्लेजुङ । राईटस्टेप एकेडेमी कपिलबस्तुले ताप्लेजुङ जिल्लाको फुलिङ्लिङ नगरपालिकाका २०० जना विद्यार्थीहरुलाई कमप्यूटर शिक्षा प्रदान गर्ने भएको छ । यसका लगि आज ३१६ जना बिद्यार्थीहरुले प्रवेशिका परिक्षा दिएका छन् ।

साहिललाई फूरुम्बो पालुङवा वंश प्रतिष्ठानको सम्मान 

ताप्लेजुङ । ‘दि भोइस अफ नेपाल सिजन-४’ का फाइनलिस्ट साहिल फूरुबो लिम्बूलाई फूरुबो पालुङवा वंश प्रतिष्ठानले सम्मान गरेको छ ।  आज एक कार्यक्रमको आयोजना गरी फूरुम्बो पालुङवा वंश प्रतिष्ठानको सदस्य

जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा प्रथम भए शेम सुब्बा

काठमाडौं । तमु ल्होसारको अवसरमा ताप्लेजुङमा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा शेम सुब्बा प्रथम भएका छन् । तमु ल्होसार मुल आयोजक समिति र ताप्लेजुङ बुद्धिचाल

तमु ल्होसारको अवसरमा सम्पन्न भएको ‘वडा स्तरीय भलिबल प्रतियोगिता’को उपाधि फु.न.पा. १० लाई

ताप्लेजुङ । तमु ल्होसार २०७९ सालको अवसरमा सम्पन्न भएको ‘वडा स्तरीय भलिबल प्रतियोगिता’को उपाधि फु.न.पा. वडा नं. १० ले हात पारेको छ । हिजोबाट फुङलिङ नगरपालिकामा रहेको भीमकाली गुल्मको मैदानमा

चार महिनापछि नेप्से सूचक २००० विन्दुमाथि, २ अर्ब ८६ करोड ३ लाख बढिको कारोबार

काठमाडौं । शेयर बजार मापक नेप्से सूचक चार महिनापछि २००० विन्दुमाथि पुगेको छ । बिहीबार नेप्से सूचक ५६ अंकले बढेर २००० विन्दु माथि पुगेको हो । यसअघि गत भदौ १०

‘तमु ल्होसार म्याराथन’को उपाधि दिवश र पेम्बा ल्हामुलाई 

ताप्लेजुङ । ‘तमु ल्होसार म्याराथन २०७९’ सम्पन्न भएको छ । आज सम्पन्न भएको उक्त म्याराथनमा पुरुष तर्फ फक्ताङलुङ गाउँपालिकाका दिवश लिम्बू र महिला तर्फ मिक्वाखोला गाउँपालिकाकी पेम्बा ल्हामु शेर्पाले उपाधि

ताप्लेजुङको मेरिङदेनमा तीन घर जलेर नष्ट

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाँउपालिका–१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् । आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट भएको