काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट
ताप्लेजुङ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले भोली (बुधबार)बाट आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि (भोली) माघ ४
ताप्लेजुङ । ताप्लेजुङमा थप दुई वटा जलविद्युत आयोजनाको तयारी सुरु भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९एचआइडीसीएल० ले आफ्ना प्रस्तावित दुई आयोजना लगानी साझेदारीमा निर्माण गर्ने गरी प्रक्रिया
काठमाडौं । बलात्कार मुद्दामा अभिनेता पह शाहले जिल्ला अदालत तनहुँबाट सफाइ पाएका छन् । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही
एजेन्सी । कोलम्बियन गायिका शाकिरा इसाबेलले आफ्ना पूर्वपति जेरार्ड पिकेलाई समर्पित गर्दै सार्वजनिक गरेको डिश ट्रयाकले युट्युबमा नयाँ रेकर्ड राखेको छ । पूर्वपति जेरार्ड पीकेले धोका दिएको भन्दै तयार पारेको
इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा माघ १ गतेदेखि नेपाल वायु सेवा निगमले उडान गर्ने निश्चित भएको छ । साताको एकपटक काठमाडौं–इलाम–काठमाडौं उडान हुने भएको हो । इलामको पर्यटन प्रवर्द्धनका
काठमाडौं । सीता एयरले आगामी माघ ४ गतेदेखि काठमाडौँ-ताप्लेजुङ (सुकेटार) उडान गर्ने भएको छ । एयरले हप्तामा ३ उडान गर्ने सीता एयरका मेनेजर राजेन्द्र सिंहजी बताए । यस्तै नेपाल
काठमाडौं । सिरिजङ्घा सरोकार समाज नेपालले ताप्लेजुङ जिल्लाबाट निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिने भएको छ । समाजले ताप्लेजुङ जिल्लाबाट निर्वाचित भएका सांसदहरू सँगै सिरिजङ्घामा जन्म भई विभिन्न ठाउँबाट निर्वाचित
काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा
काठमाडौं । सुनिता थेगिम र दिनेश नाछिरिङको आवाजमा रहेको ‘गएको जोवन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो खिम अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
ताप्लेजुङ । चिसो बढेपछि जिल्लाको हिमाली क्षेत्रका बस्तीको जनजीवन प्रभावित भएको छ। घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुषारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीको जनजीवन कष्टकर बनेको छ
ताप्लेजुङ । ताप्लेजुङ जिल्ला नेपालको सबै भन्दा बढि अलैंची उत्पादन हुने जिल्ला हो । यहाँ कुल क्षेत्रफलको ४ हजार तिन सय हेक्टर क्षेक्रफल अलैँची उत्पादनका लागि उपयुक्त रहेको छ ।
काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले पुस २७ गते दिने सार्वजनिक बिदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभइ नेपाल एकीकरण गर्ने नायकको सम्मान भएको बताएका छन् ।