काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला
काठमाडौं, १७ असोज / नेपाली चेली अस्मिता आले मगर इंग्ल्याण्डको यू–१९ राष्ट्रिय फुटबल टिममा पर्न सफल भएकी छन् । युइएफए वुमन्स यु–१९ च्याम्पियनसिप छनोटका लागि इंग्ल्याण्डले घोषणा गरेको टिममा डिफेन्डर
काठमाडौं १७ असोज / केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामा यस्तो प्रश्न
काठमाडौं, १७ असोज / हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । हेटौंडा बजार आउदै गरेको गर्दा ना.८ ख ३८७२ नं को ट्याङकरले
प्रयास लिम्बू ताप्लेजुङ १६ असोज / काठको पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा ताप्लेजुङ मैवाखोला गाउँपालिका वडा नं. ३ मा खोला तर्ने क्रममा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा
काठमाडौं, १६ असोज / कास्की, धनकुटा र मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका-७ स्थित सडकमा ग.१४ प ५२०५ नम्बरको
प्रयास लिम्बू ताप्लेजुङ, १५ असोज / सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङले नेपालीहरुको चाड दशैं, तिहार (बलिहाङ तङ्नाम) र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ
काठमाडौं, १५ असोज / कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी नर्स रोशनी शाहीको सुरक्षाका लागि असईको नेतृत्वका प्रहरी खटाइएको छ ।शाहीको सुरक्षाका लागि प्रहरीले एक जना असई र
प्रयास लिम्बू ताप्लेजुङ, असोज १३ गते । लिम्बू बिद्यार्थी मञ्चको नवौं राष्ट्रिय महाधिवेशनले इन्द्रकुमारी लक्सम (दीपा) को अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आइतबारदेखि ताप्लेजुङ सदरमुकाम
काठमाडौं, १४ असोज / प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’को गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी छिन् ।
चितवन, १४ असोज / कालिका नगरपालिका-३ जनप्रिय टोल बस्ने ३५ वर्षीया निरमाया तामाङ समेत ३ जनालाई गाई काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा गाई काटीरहेको
काठमाडौं, १४ असोज / प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई यौन दुराचारको गम्भीर आरोप लगाउने महिलाको कोठाबाट प्रहरीले जाँचबुझका लागि शंकास्पद ठहरिएका सामान नियन्त्रणमा लिएका छन् । यौन दुराचारको आरोप लागेपछि सभामुख
काठमाडौं, १ ४असोज / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिनुपर्ने निर्णय लिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकष्मिकरुपमा सचिवालय बैठकबाट महराले सभामुख र प्रतिनिधि सभा सदस्य