रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

एनआरएनए टोली बधाई थाप्‍न माधव नेपालकहाँ

काठमाडौं, ३ कात्तिक गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व बधाई थाप्‍न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालकहाँ पुगेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता माधव नेपालले नयाँ बानेश्वरस्थित होटेल

गाई मारेको आरोपमा नाबालकसहित तीनजना पक्राउ

धनगढी, ३ कात्तिक / धनगढी उप–महानगरपालिका वडा नम्वर १४ फूलवारीमा गौहत्यामा संग्लन रहेको आरोपमा दुईजना नाबालकसहित तीनजना पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले वडा नम्वर १४ कै ४२ बर्षीय

नेपालबाट दिल्ली जाँदै गरेको बस दुर्घटना, दुई दर्जनभन्दा बढी घाइते

काठमाडौं, ३ कात्तिक / नेपालबाट भारतको राजधानी नयाँदिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्री घाइते भएको छ । घाइते हुनेमा अधिकांश नेपाली नागरिक रहेको बताइएको छ

पूर्वमन्त्री अम्बिका साँवा स्मृति ग्रन्थ लोकापर्ण हुंदै

काठमाडौं, १ कात्तिक / ताप्लेजुङमा जन्मिएका पूर्वमन्त्री अर्थक योद्धा अम्बिका साँवाको स्मृति ग्रन्थको काठमाण्डौको बागबजार स्थित हार्दिक होटलमा शनिवार लोकापर्ण हुदै छ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष

फेरि एकचोटी एउटा आन्दोलनको अगुवाइ गर्ने इच्छा ‘प्रचण्ड’

चितवन, ३० असोज / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूमा फेरि एक पटक आन्दोलन छेड्ने इच्छा रहेको बताएका छन् ।उनले नेपाल कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट जस्तै

पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव पद चाहिएको भए दल खोलेर चुनाव जित्नुस् : डा.भट्टराई

काठमाडौं, ३० असोज / समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले पद चाहिए दल खोलेर चुनाव जितेर देखाउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।पूर्व प्रधानमन्त्री समेत रहेका डा

यू–१५ नेपाली फुटबल टिम भुटान जाँदै

काठमाडौं, १८ असोज / भुटानमा हुने तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपमा सहभागिताका लागि जाने नेपाली टिमको शुक्रबार बिदाइ गरेका छन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरिएको कार्यक्रममा भुटान जाने ३१

छोराले गरे आफ्नै बाबुको हत्या,

काठमाडौं, १८ असोज / काभ्रे नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । गए राति घरायसी विवादपछि पिक प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या

नेपाली चेली इंग्ल्याण्डको यू–१९ राष्ट्रिय फुटबल टिममा पर्न सफल

काठमाडौं, १७ असोज / नेपाली चेली अस्मिता आले मगर इंग्ल्याण्डको यू–१९ राष्ट्रिय फुटबल टिममा पर्न सफल भएकी छन् । युइएफए वुमन्स यु–१९ च्याम्पियनसिप छनोटका लागि इंग्ल्याण्डले घोषणा गरेको टिममा डिफेन्डर

६ बर्ष देखि आकाशमा जहाज उडाउदै आइरहेकी नेपाली चेली : पेमा शेर्पा

काठमाडौं १७ असोज / केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामा यस्तो प्रश्न

ट्याङकरको ठक्करबाट एक महिलाको ज्यान गयो,

काठमाडौं, १७ असोज / हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । हेटौंडा बजार आउदै गरेको गर्दा ना.८ ख ३८७२ नं को ट्याङकरले

ताप्लेजुङमा काठे पुलबाट खसेर १ जनाको ज्यान गयो,

प्रयास लिम्बू ताप्लेजुङ १६ असोज / काठको पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा ताप्लेजुङ मैवाखोला गाउँपालिका वडा नं. ३ मा खोला तर्ने क्रममा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा