रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

विमान दुर्घटनामा चालक दलका दुबै सदस्यको मृत्य

सुर्खेत, २ जेठ /  सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बिहान दुर्घटना हुदाँ चालक दलका दुबै सदस्यको मृत्यु भएको छ । उक्त कार्गाे जहाजमा रहेका चालक

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नवलपरासी, २ जेठ /  पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१२ बस्ने भूपूचोकका ३१

एकताबारे अन्योल चिर्न अध्यक्षद्वयबीच छलफल हुँदै

काठमाडाँ, २ जेठ /पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले

अब बिहे नगरे पनि बच्चा जन्माउन पाउने, तयार भयो विधेयक मस्यौदा

काठमाण्डौं / संसारभरका महिला अधिकारकर्मीले बर्षौदेखि उठाउँदै आएको मुद्धा हो, ‘आफ्नो शरीर, आफ्नै हक’ । जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो । पश्चिमका धेरै मुलुकमा

चिनीयाँ पेट्रोल भण्डारणस्थलका लागि जग्गा खोज्दै सरकार

काठमाडौं / नेपाल र चिनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चिन जानुअघि

सयको संख्यामा हिँडेका सगरमाथाआरोही रोकिए

काठमाडौं / सर्वोच्च शिखर सगरमाथा शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशका एक सयभन्दा बढी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन् । सोमबार रातिदेखि उकालो लागेका उनीहरु मंगलबार

मलेसियामा भएको एसियाली महिला सर्कल कबड्डीमा नेपाल तेश्रो

काठमाडौं,१ जेठ / मलेसियाको क्वालाम्पुरमा भएको प्रथम एसियाली महिला सर्कल कबड्डी च्याम्पियनसिपमा नेपाल तेश्रो भएको छ । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहेको टोली प्रशिक्षक पशुपति प्रजापतिले जानकारी गराएका छन ।

यसरी चल्दैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा

काठमाडौँ, १ जेठ /  मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागिपरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापलाई न्यूनीकरण गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी

द्वन्द्वको घाउ पुर्दै सेना, खारामा अस्पताल निर्माण

रुकुम, १ जेठ/ द्वन्द्वको समयमा निकै पिडा झेलेको रुकुम पश्चिमको खारा निकै चर्चामा रह्यो । यहाँका बासिन्दाले द्वन्द्वको प्रत्यक्ष मार खेपे । नेपाली सेना र तत्कालीन विद्रोही नेकपा माओवादी बीच

महासङ्घको भवन बनाउन मन्त्रालयको सहयोग

ताप्लेजुङ, १ जेठ / नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको भवन निर्माणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आर्थिक सहयोग उपलब्ध गराएको छ । गएको बिहीबार बसेको नेपाल सरकार मन्त्री परिषद्को

अफगानी सहर फराहमा भीषण तालिवानी आक्रमण

पश्चिमी अफगानिस्तानको एक सहरमा तालिवान बन्दुकधारीले भीषण आक्रमण गरेका छन्। फराह प्रान्तको राजधानी फराह सहर तालिवानको कब्जामा पुग्नसक्ने चिन्ता व्यक्त गरिएको छ।   इरानसँगको सीमानजिकै रहेको सो सहरमा मंगलबार बिहानै

पार्टी एकता चाँडो गर्ने विषयमा छलफल

काठमाडौँ, १ जेठ / नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता चाँडो गर्ने विषयमा आज छलफल भएको छ । ललितपुरको