रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

बस दुर्घटनामा ५ जनाको मृत्यु २० भन्दा बढि घाइते

काठमाण्डौं / प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् महेन्द्रनगरबाट प्यूठान आइरहेको ना ४ ख ८१७६

अरुण तेस्रो आयोजना प्रदेश नं १ को समृद्धिको आधार

संखुवासभा / विद्युत् उत्पादनको एक तिहाइ क्षमता रहेको प्रदेश नं १ को समृद्धिको आधार विद्युत् नै हो, जसअन्तर्गत ९०० मेगावाट क्षमता रहेको अरुण तेस्रो विद्युत् उत्पादनका लागि एक मुख्य आयोजना

जिल्लाभरका स्थानीय तहका ३० वटा वडा सचिवविहीन

दाङ /  यहाँका स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ । जिल्लाभरका स्थानीय तहका ३० वटा वडा सचिवविहीन अवस्थामा रहेका छन् । कतिपय स्थानमा एकजना सचिवले दुईवटा वडा हेर्दै आएका छन्

भारतीय प्रधानमन्त्री मोदीको पशुपतिमा विशेष पूजा

काठमाडौँ / नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज पाशुपत क्षेत्र जानु भई हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा एवं दर्शन गर्नुभयो । मुक्तिनाथमा पूजा एवं

कर्णाली प्रदेशमा आमसञ्चार प्रतिष्ठान स्थापनाका लागि बजेट माग

सल्यान / नेपाल पत्रकार महासंंघ, कर्णाली प्रदेश कार्यसमितिको बैठक प्रेस, पर्यटन, विकासलगायत विषयलाई समावेश गर्दै दशबुँदे सल्यान घोषणापत्र २०७५ जारी गर्दै सम्पन्न भएको छ । सल्यानको पर्यटकीयस्थल खैरावाङ मन्दिरमा भएको

दुई प्रमबीचको भेटवार्ता सम्पन्न

काठमाडौँ, २८ वैशाख  / प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ । यहाँस्थित द्वारिकाज होटलमा आज साँझ उहाँहरुबीच भएको एक्लाएक्लै

तमोरमेवा आयोजनाको कार्य अघि बढ्ने

-प्रयास लिम्बू ताप्लेजुङ, २८ बैशाख / ताप्लेजुङस्थित तमोर नदीमा निर्माण गर्न लागिएको तमोरमेवा जलविद्युत आयोजनाको कार्य यसै वर्षबाट सुरु हुने भएको छ । स्पार्क हाइड्रो इलेक्ट्रोनिक कम्पनी प्रालिको अगुवाइमा निर्माण

भारतीय प्रमलाई शालिग्राम उपहार दिइने

मुक्तिनाथ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणका क्रममा स्थानीय जनप्रिय युवा क्लबका तर्फबाट स्थानीय संस्कृति प्रदर्शन गरिने भएको छ । स्थानीयवासी प्रधानमन्त्री मोदी स्वागतको पर्खाइमा रहेको

आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ / आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी

चेलीबेटी बेचबिखनमा संलग्न तीन जना कारागार चलान

चितवन, २८ बैशाख । चेलीबेटी बेचबिखनमा पक्राउ परेका चितवनका तीन जना व्यक्तिलाई पुर्पक्षका लागि कारागात चलान गरिएको छ । भरतपुर २४ जगतपुर घर भएकी २५ वर्षीया युवतीलाई कुबेत लैजाने भन्दै

नेपाल–भारतबीचका सीमास्तम्भको निर्माण

  धनगढी / नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रम्ह्देव सम्मका १०१ वटा सीमास्तम्भको मर्मत गरेको छ । संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका

मोदी आगमनको कारण यातायात ब्याबस्था कार्यालय समेत सुनसान

काठमाण्डौ, २८ बैशाख / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि आज जनकपु्र आईपुगेका छन् । जनकपुरबाट हेलिकप्टरमा करिब १:३० बजे अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने छन् । मोदीको