रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

भारतीय प्रधानमन्त्रीको घोषणाबाट क्यान्सर अस्पतालमा आशाको सञ्चार

भक्तपुर, २ जेठ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपाल भ्रमणका बेला भक्तपुर दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताललाई भाभाट्रोन रेडियो थेरापी उपकरण दिने घोषणा भएसँगै अस्पतालमा क्यान्सरका बिरामीलाई सहजरुपमा गुणस्तरीय रेडियो थेरापी

चार लाख बढी लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण

काठमाडौँ/ भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । स्थानीय तहसँग सहकार्य, प्राविधिक जनशक्ति उपलब्ध र निजी आवास

एमाले र माओवादी केन्द्रबीच एकताका लागि सहमती जुट्यो, भोलि मिति घोषणा हुँदै

काठमाडौं/ नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि सहमती जुटेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जेठ ६ गते एकता

शान्ति सुरक्षाका लागि कुनै कसर बाकीँ नराख्ने एसपी सुशील राठौरको उद्घोष

चितवन/ चितवनका प्रहरी प्रमुख एसपी दिपक थापा सरुवा भए लगतै सुशील राठौर चितवन आएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखबाट विदा भएपछि प्रहरी उपरिक्षक दिपक थापाको ठांउमा सुशील राठौरलाई

बालुवाटार वार्ता’ पछि साँझ एमाले–माओवादीको छुट्टाछुट्टै बैठक

 काठमाण्डौं /  प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आआफ्नो पार्टीको उच्च निकायको बैठक डाँकेका छन्।एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टी स्थायी समितिको बैठक र प्रचण्डले

७९ वर्षीया वृद्धा वलात्कारका आरोपित २० वर्षीय शंकर थुनामा

पर्वत, २ जेठ / वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत

संसदमा भवनमै दिलेन्द्रप्रसाद बडुको प्रश्नः विमान दुर्घटना हुनबाट बचाउन सकिदैन ?

२ जेठ, काठमाडौं / विमान दुर्घटना हुनुको कारण खोजी गरी तत्काल समस्या समाधान गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।बुधबारको संसदमा विशेष समय लिएर सांसद दिलेन्द्रप्रसाद बडुले विमान पटकपटक हुने

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छः पूर्वमन्त्री भट्ट

भीमदत्तनगर, २ जेठ / प्रतिनिधिसभा सदस्य लेखराज भट्टले युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउन अभिप्रेरित गर्नुपर्ने बताउनुभएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा यहाँ

विमान दुर्घटनामा चालक दलका दुबै सदस्यको मृत्य

सुर्खेत, २ जेठ /  सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बिहान दुर्घटना हुदाँ चालक दलका दुबै सदस्यको मृत्यु भएको छ । उक्त कार्गाे जहाजमा रहेका चालक

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नवलपरासी, २ जेठ /  पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१२ बस्ने भूपूचोकका ३१

एकताबारे अन्योल चिर्न अध्यक्षद्वयबीच छलफल हुँदै

काठमाडाँ, २ जेठ /पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले

अब बिहे नगरे पनि बच्चा जन्माउन पाउने, तयार भयो विधेयक मस्यौदा

काठमाण्डौं / संसारभरका महिला अधिकारकर्मीले बर्षौदेखि उठाउँदै आएको मुद्धा हो, ‘आफ्नो शरीर, आफ्नै हक’ । जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो । पश्चिमका धेरै मुलुकमा