काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला
काठमाडौं / सडक बिभागले काठमाडौंका सडकमा जीर्ण अवस्थामा रहेका सबै ट्राफिक बत्ती मर्मत गर्ने तयारी गरेको छ । बिभागले १० बर्ष देखि अलपत्र परेका ट्राफिक बत्तीलाई मर्मत गरेर पुरानै अवस्थामा
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको केन्द्र विवाद सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले उक्त गाउँपालिकाको केन्द्र साबिकको सम्रृतुमै कायम गर्यो । सर्वोच्चलको आदेश अटेर गर्दै जनप्रतिनिधिले आरनेटाबाट गाउँपालिकाको प्रशासनिक काम सञ्चालन गरिरहेका
काठमाडौं ५ जेठ / किरात राईहरुको संस्था किरात राई यायोख्खाले प्रदेश नं. १ लाई ‘किरात प्रदेश’ प्रदेश नामाकंरण गर्न विभिन्न दबाव अभियानहरु सञ्चालन गर्दे आएको छ । यसैक्रममा शनिबार किरात
चितवन/ पूर्वी चितवन प्रहरीले एक होटलमा छापा मारी २१ जनालाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको राप्ती चितवनको राप्ती नगरपालिकको भण्डारा स्थित ए वान कटेज भण्डारामा शनिवार साँझ ५ बजे
ताप्लेजुङ, ५ जेठ / ताप्लेजुङस्थित नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको पाँचजना आरोहीले सफल आरोहण गरेका छन् । दुई नेपालीसहित पाँचजनाको टोलीले आठ हजार ५८६ मिटर उचाइ रहेको
चितवन/ चितवनको खैरहनी–९ सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ । उक्त क्षेत्रमा पक्षी तथा पक्षीजन्य पदार्थको ओसारपसारमा पनि रोक लगाइएको छ भने त्यस क्षेत्रमा रहेका पंक्षी सुरक्षितरुपमा नष्ट
अरुण पोष्ट संबाददाता ताप्लेजुङ, ५ जेठ / धानको बिरुवा (बेर्ना) उत्पादन गर्ने मौसम सुरु भएसँगै जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले किसानलाई उन्नत जातको धानको बीऊ वितरण गर्न सुरु गरेको छ
चितवन / चितवनको एक मात्र गाउँपालिका इच्छाकामन गाउँपालिकामा पूरानो पर्यटकीय स्थलको प्रवद्र्धनका लागिे अवलोकन र नयाँ गन्तव्यको खोजी सुरु भएको छ ।उद्योग वाणिज्य संघ– पर्यटन प्रवद्र्धन समिति चितवनको आयोजना तथा
काठमाडौँ, ४ जेठ/ पूर्व माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले एमालेसँग एकतापछि बनेको नयाँ पार्टी माक्र्सवादी र लेनिनवादी दुबै नभएको आप्नो फेसबुक स्टाटसमा प्रष्ट पारेका छन् । उनले माओवादी केन्द्रको
काठमाडौं / योङ कम्युनिष्ट लीग नेपाल वाइसीएलले एमाले–माओवादी केन्द्रको पार्टी एकतालाई स्वागत गर्दै नेताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । शुक्रबार एक बिज्ञप्ति जारी गर्दै धन्यवाद ज्ञापन गरेको हो ।वाइसीएल नेपलका
काठमाडौं / नेकपाका महासचिव विप्लवले एमाले र माओवादी केन्द्रबीचको एकता कम्युनिस्ट आन्दोलनलाई अध्याँरोतिर धकेल्ने गठजोड मात्रै भएको बताएका छन। उनले कम्युनिस्ट आर्दशबाट च्युत भएको र घोर अवसरवादी संशोधनवादीहरुको एकता भएको
काठमाडौं / स्याकार ट्रेडिङ कंपनीले नयाँ होन्डा ग्राजियालाई नेपाली बजारमा भित्रयाएको छ । एलईडी हेडल्याम्पयुक्त यो स्कुटरमा १२५ सीसी इन्जीन रहेको कंपनीले जनाएको छ । होन्डा टेक्नोलोजीको प्रयोगका कारण यस