रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

लगातार वर्षाका कारण तीन लाखको तरकारी नष्ट

उर्लाबारी, मोरङ, २२ असार /  लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ ।पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति

उपत्यकासहित देशभरका धेरै ठाउँको मौसम बदली हुने, पश्चिममा आंशिक बदली

काठमाडौं, असार २२ /  उपत्यकासहित देशभरी कै मौसम अहिले बदली भएको छ । आज देशभरका धेरै ठाउँको मौसम बदली हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा अलि तल सरेकाले

त्रिविमा साता नबित्दै विद्यार्थी संगठनसँगको सहमति उल्टियो,करोडौंको चलखेल

काठमाडौं, २२ असार :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनसँग गरेको सहमति एक साता नबित्दै उल्टाएको छ । त्रिवीले विद्यार्थी संगठन भएको सहमति उल्टाउदै कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) भर्नाका लागि

बक्राहा खोलाले रंगेलीको पुल कटान गर्न थालेपछि स्थानिय चिन्तित

रंगेली,असार २२, / गत तिन दिन देखि परेको अविरल वर्षाका कारण बढेको बक्राहा खोलाले रंगेलीको पुलको उत्तर पट्टिको पुर्र्वी छेउमा कटान गर्न थालेको छ । गत वर्षको बाढीले बगाएर पुरीएकै

नहरमा डुबेर बालकको मृत्यु

उर्लाबारी, मोरङ, २२ असार / मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने

शिशु हत्या अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय

जाजरकोट, २२ असार / अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो

बाढीका कारण सुनसरीका आधा दर्जन बस्ती डुबानमा

इनरुवा, २२ असार /  सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा

इच्छाकामनामा किटजन्य रोगबारे अभिमुखीकरण कार्यक्रम

इच्छाकामना ,२१ असार । चितवनको इच्छाकामना गाउँपालिकामा   डेँगु, औलो रोग, स्क्रब टाइफस, कालाजार तथा अन्य किटजन्य रोगबारे अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको आयोजनामा दारेचोक स्वास्थ्य

सरकारी कार्यालय अन्यत्र सार्न लागेकामा ताप्लेजुङका प्रतिनिधीद्धारा प्रधानमन्त्रीको ध्यानाकषर्ण

काठमाण्डौं, असार २१ गते / ताप्लेजुङबाट निर्वाचित प्रदेस तथा प्रतिनिधिसभा सांसद, स्थानिय प्रतिनिधी र राजनीतिक दलहरुले प्रधानमन्त्री  केपी शर्मा ओली समक्ष ज्ञापनपत्र बुझाएका छन् । सरकारले ताप्लेजुङमा रहेका केही सरकारी कार्यालयहरु

अवैध चुरोट र गोरु नियन्त्रणमा

मंगलबारे, इलाम / नेपालबाट कर छली गरेर अवैधरुपमा भारत निकासी गर्न लागिएको अवस्थामा १२ कार्टुन चुरोट बुधबार बरामद गरिएको छ । इलाम सूर्योदय नगरपालिका–२ स्थित टाँसी गाउँबाट इलाका प्रहरी कार्यालय

इच्छाकामना गापाद्धारा किसानहरुलाई हाते ट्याक्टर वितरण

इच्छाकामना, २० असार ।  चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ ।  आज एक कार्यक्रमकाबीच १० जना किसानहरुलाई ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले ट्याक्टर वितरण गरेका

अनशनरत डा. केसी र अधिकारीको माग विधिसम्मत सम्बोधन हुन्छ– गृहमन्त्री थापा

काठमाडौँ / गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लोकतान्त्रिक विधि र सुशासनमार्फत विद्यमान सबै समस्याको समाधान गरिने भन्दै अनशनरत डा. गोविन्द केसी र गंगामाया अधिकारीको मागलाई सम्बोधन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको