काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला
काठमाडौँ, २० असार / ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले
लहान, २० असार / पूर्व—पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ३
बि.पि. साम्याङखाम काठमाडौँ, २० अषाढ / चीन सरकारको सहयोगमा संघाई कंपनिले निमार्ण गरिरहेको चक्रपथ सुधार परियोजना अन्र्तगत कलंकी अण्डर पास सडक साउन पहिलो साताबाट सञ्चालन हुने भएको छ ।स्टम्चर र
ताप्लेजुङ, असार १९ गते / सरकारले विभिन्न कार्यालयहरु एकदेखि अर्को जिल्लामा सार्ने अर्थात गाभ्ने तयारी गरेपछि ताप्लेजुङमा त्यसको बिरोध हुन थालेको छ । देश सङ्घीय नयाँ संरचनामा गएपछि सरकारले विभिन्न
इटहरी / पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्रमा भारतीय बिआर ०६ पीवी ६४१८ नं को बलेरो जिप दुर्घटना हुँदा छ भारतीय नागरिकको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा
पर्सा / अविरल वर्षाका कारण आएको बाढीमा डुबेर मर्नेको संख्या दुई पुगेको छ । पर्साको पर्सागढी नगरपालिका–४ मा पर्ने फन्ठी खोलामा सोमबार डुबेर कक्षा ९ मा अध्ययनरत छात्रा प्रतिमा रामको
अविरल बर्षाका कारण मुलुकभर गएको बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने करोडौको भौतिक क्षती भएको बिवरण प्राप्त भएको छ । बाढी र पहिरोका कारण राजधानी जोडिने
धनगढी / अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्रमा नदीमा बढेको पानी गाउँमा पस्दा भजनी नगरपालिका र आसपासका २२ घर परिवार विस्थापन भएका छन् । सो क्षेत्रका काँन्द्रा, काँडा र पथरैया
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १८ असार / ताप्लेजुङमा पाँच दिने आधारभूत ग्रामीण पत्रकारिता तालिम सुरु भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ को सहयोग तथा नेपाल प्रेस इन्ष्टिच्युट क्षेत्रीय
पर्सा / दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन्। महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली,
रुकुम / रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । आइतबार साँझ दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको
काठमाडौं / बलिउड अभिनेत्री जुही चावलाले गरेको ट्वीटले काठमाडौंको बद्नाम भएको भन्दै आलोचना भएको छ । अभिनेत्री चावलाले काठमाडौं भ्रमणका क्रममा धुलो, धुँवा, ट्राफिक जाम र फोहरले समस्या भएको बताएकी