रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

प्रदेशमा बेग्लै प्रहरी !

काठमाडौँ / प्रदेश २ ले आफ्नो प्रदेशका लागि बेग्लै प्रहरी भर्नासम्बन्धी कानूनको तयारी गरेको छ । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी सेवासम्बन्धी व्यवस्था गर्न

अबको बाटो समृद्धि मुख्यमन्त्री राई

इटहरी / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनताले ठूलठूला बलिदानी गरेर राजनीतिक क्रान्ति गरिसकेकाले अबको बाटो आर्थिक समृद्धि भएको बताउनुभएको छ । मुख्यमन्त्री राईले एक निजी टेलिभिजन एभिन्यूजले

प्रहरी नियन्त्रणमा परे डा. केसी

काठमाडौं / चिकित्सा क्षेत्रमा सुधार हुनुपर्ने माग गर्दै जुम्लामा अन्सन बस्न पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । डा. केसी जुम्लास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनसन बस्न जाँदै गर्दा

तीन किलो सुनसहित दुईजना पक्राउ

काठमाडौँ, १६ असार/ महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका

मध्यपहाडी राजमार्गमा तीन पुलको काम भएन

पाँचथर / मध्यपहाडी(पुष्पलाल) राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङ नजीकका पुल निर्माणमा ढिलाइ भएको छ । उद्गमस्थल पुग्नका लागि बन्नैपर्ने तीन पुलको एक वर्षअघि नै ठेक्का प्रक्रिया पूरा भए पनि काम हुन सकेको

राष्ट्रिय परिचयपत्र वितरण साउनमा

काठमाडौं /  हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणसहितको राष्ट्रिय परिचयपत्रको वितरण साउनको तेस्रो सातादेखि आरम्भ हुने भएको छ । स्थापनाको ८ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि राष्ट्रिय परिचयपत्र वितरण

लीलाध्वज साहित्य सम्मान प्रा. डा. शर्मालाई

काठमाडौँ / लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्मालाई शुक्रबार ‘लीलाध्वज साहित्य सम्मान’ प्रदान गरेको छ । सम्मानका साथ रु २५ हजार र ताम्रपत्र छ । कार्यक्रममा

गृहमन्त्रीबाट धान रोपाइँ

काठमाडौँ, १५ असार /  गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय धान दिवसका अवसरमा आज टोखा नगरपालिका झोरमा धान रोपाइँ गर्नुभएको छ । युवासंघ नेपाल र वाइसिएल नेपाल एकता कार्यदलले आयोजना गरेको सो

मन्दिर पुनःनिर्माण

बाबियाचौर, म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित धार्मिक तथा पर्यटकीय महत्वको कान्छी बाराही मन्दिरको पुनःनिर्माण भएको छ । अन्नपूर्ण चक्रिय पदमार्गको तातोपानी–घोडेपानी क्षेत्रको भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक तथा

रथ जुधाउँदै सकियो पनौती जात्रा

बनेपा / काभ्रेपलाञ्चोकको पनौतीमा देवीदेवताको प्रतीकस्वरुप बनाइएको रथ जुधाएर ऐतिहासिक पनौती जात्रा विहीबार सम्पन्न भएको छ । प्रत्येक वर्ष जेठ पूर्णिमाको दिन पनौती जात्रा मूल व्यवस्थापन समितिको आयोजनामा एक साता

सडक पेटीको पसलमाथि निगरानी बढाउँदै

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले सडक पेटीमा पसल राख्नेहरुमाथि निगरानी बढाएको छ । महानगरपालिकाले जेठको पहिलो सातादेखि हालसम्म सडक पेटीमा पसल राख्ने करीब ५५० जनाको सामग्री जफत गरिसकेको छ । जफत

भारतीय जंगली हात्ती गाँउमा पसेपछि स्थानीयवासी त्रसित

काँकडभिट्टा / झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ । मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित