काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला
नवलपरासी / पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा आज भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६
चितवन,२६ असार / नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउने भन्ने ठाउँमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नारायणगढ-मुग्लिन सडकखण्डका घुमाउने, गाइघाट, टोपेखोला लगायतको ठाउँमा ठूलो पहिरो भएकाले पन्छाउन समय लाग्ने जिल्ला
नेपालगञ्ज / बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ । नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने
ताप्लेजुङ / देश संघियतामा गएसगै बैंङ्किङ पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकामा बैंङ्कको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरूप राष्ट्रिय वाणिज्य बैङ्कले ताप्लेजुङको आठराई त्रिवेणी गाउपालिका हाम्पाङमा शाखा सञ्चालन
ताप्लेजुङ / ताप्लेजुङको दोभानस्थित तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ताप्लेजुङ नगरपालिका १ को देउलिङ्गे र खाम्लुङको दोभान बजार जोड्ने उक्त मोटरेवल पुल (ट्रस ब्रिज) निर्माण
काठमाडौं २५ असार / मजदुरको न्यूनतम तलबमा वृद्धि भएको छ । सरकारलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले आन्तरिक मजदुरको तलब वृद्धि गर्न सिफारिस गरेको हो । समितिले मजदुरको न्यूनतम तलब १३
जाजरकोट, २५ असार । जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् । सेवाग्राहीबाट ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो
सुरुङ्गा, झापा, २५ असार / झापाको बिर्तामोड नगरपालिकामा छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आइतबार अपराह्न बिर्तामोड नगरपालिका–७ स्थित देवेन्द्र अधिकारीका
काठमाडौँ, २५ असार / राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका सम्बन्धमा सांसदहरुले उठाउनुभएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । बैठकका लागि तय गरिएको कार्यसूची
दार्चुला, २५ असार / दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी
काठमाडौँ, २४ असार / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रले मात्रै सबै क्षेत्रलाई एकीकृत बनाउने विश्वास व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “संसारमा धेरै मुलुकलाई खेल
काठमाडौँ, २४ असार / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय मागेर काँग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा