काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी
रुपन्देही, ३० कात्तिक / प्रदेश नं ५ लाई ध्वनि प्रदूषणमुक्त बनाउन ट्राफिक प्रहरीले स्थानीय निकायसँग मिलेर अभियान शुरु गरेको छ । सवारीको चापका कारण प्रदेशका मुख्य शहरमा ध्वनि प्रदूषण बढेको
काठमाडौँ, ३० कात्तिक / ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला २०१८’ आगामी मङ्सिर २२ गतेदेखि शुरु हुने भएको छ । मानव अधिकार, शान्ति र लोकतन्त्रको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले
दार्चुला, ३० कात्तिक / मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४
बेत्रावती, ३० कात्तिक / किशोरी बलत्कारको अभियोगमा नुवाकोट प्रहरीले विदुर नगरपालिका–४ बट्टारका दुई जनालाई पक्राउ गरेको छ । स्थानीय बादल श्रेष्ठ र रवीन थापालाई नियन्त्रणमा लिएर प्रहरीले बिहीबार नुवाकोट जिल्ला
परासी, २९ कात्तिक / भारत लैजान लागिएको अवस्थामा पश्चिम नवलपरासीबाट प्रहरीले तीन महिलाको उद्धार गरेको छ । जिल्लाको सीमावर्ती सुस्ता गाउँपालिकाको रतनगञ्जबाट सिन्धुपाल्चोकका दुई र बाँकेका एक गरी तीन महिलालाइ
काठमाडौं, २९ कात्तिक / व्यवसायीसँग घुस लिएको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईलाई छोड्न अदालतले आदेश दिएको छ । बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै
रामपुर, २९ कात्तिक / पूर्वखोला गाउँपालिका पाल्पाले रजस्वला हुँदा महिलाले प्रयोग गर्ने सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिकाका कुनै पनि विद्यालयमा रजस्वलाका बेला छात्राहरु पढाइ छाडेर घरमा बस्न नपरोस्
दाङ, २९ कात्तिक / प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब
काठमाडौँ, २९ कात्तिक / ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो
सुनसरी / धरानमा एकैदिन दुई बालिका बलात्कृत भएका छन् । बलात्कार आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धरान १६ का ३० वर्षीय विष्णु तामाङ र १७ का
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा मधुमेह नियन्त्रण गर्न विभिन्न उपाय अपनाउन आग्रह गर्दै विश्व मधुमेह दिवस मनाइएको छ । बुधबार जनता माध्यमिक विद्यालय फुङ्लिङ–९ हाङ्देवाको आयोजना तथा
प्रयास लिम्बू ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा अलैँचीको मूल्य साङ्लोमा एकरुपता ल्याउन, प्रवद्र्धन गर्न तथा यसका पात्रहरुमा जिम्मेवारपूर्ण व्यावसायिक कला सृजना गर्न तयार पारिएको अलैँची आचारसंहिता प्रयोगमा ल्याउन बाटो