रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

जापानमा एक हजार नेपाली ईन्जिनियरलाई रोजगार

भक्तपुर / जापानी कम्पनीले नेपाली आईटी ईन्जिनियरहरुलाई विद्यावारिधीसँगै जापान काम गर्ने अवसर दिने भएको छ । जापानस्थित ह्युमन रिसोर्सिया कम्पनी लिमिटेडले त्यसका लागि नेपालका तीन वटा ईन्जिनियरिङको पढाई हुने कलेजहरुसँग

जोर–बिजोरको अवज्ञा गर्न युवा नेता गगन थापाको आह्वान

सही कामको लागि सरकारले आव्हान गर्दा जोर(विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ ।तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने

जोर बिजोर प्रणालीले सास्ती भोग्दै सर्वसाधारण

स्कुल, कलेज, कार्यालय जान हिँडेकाहरू घन्टौँ गाडी कुर्न बाध्य सरकारले उपत्यकामा चल्ने सवारीसाधनमा बिहीबारबाट लागू गरेको जोर–बिजोर प्रणालीका कारण यात्रुले निकै सास्ती खेप्नुपरेको छ । अन्य दिनभन्दा आधा मात्रै सार्वजनिक यातायातका

सामाजिक सुरक्षा योजनाको प्रचार–प्रसार र उद्घाटनमा मात्र ६७ लाख खर्च

काठमाडौं  / सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भको प्रचार–प्रसार र उद्घाटन व्यवस्थापनका लागि ६७ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार

इतिहासमै पहिलोपटक ठूलो संख्यामा ११२ जना सैनिक बर्खास्त

काठमाडौं मंसिर १४ / नेपाली सेनाले सिपाही भर्नामा अनियमितता गर्ने तीन मेजर ९सेनानी० सहित १ सय १२ जना सैनिकलाई बर्खास्त गरेको छ। पैसा बुझाएर भर्ना भएका १ सय १ सिपाही

“राजनीतिक क्रान्ति सकियो देश अहिले आर्थिक विकास र समृद्धिको नयाँ चरणमा – अध्यक्ष दाहाल

काठमाडौँ, १३ मङ्सिर / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा सम्पन्न शान्ति प्रक्रिया विश्वका लागि नयाँ प्रयोग भएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयोजना

नक्कली नागरिकता बोकेर नेपाली राहदानी लिन खोज्ने दुई भारतीय पक्राउ

वीरगञ्ज / जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेश गरेको नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मङ्गलबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह

प्रधानमन्त्रीकै शैलीमा पोल पोलमा निर्मलाको तस्विर

मंसिर १३, काठमाडौं /  योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्ने दिन मंगलबार बिजुलीको पोलमा राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर त्यसैगरि नयाँ युगको थालनी भन्दै पत्रपत्रिका अनलाइनमा समेत यही

जनताको जीवन सुरक्षित गर्ने जग निर्माण भयो : श्रममन्त्री विष्ट

सुर्खेत,  मङ्सिर / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएसँगै जनताको जीवन सुरक्षित गर्ने जग निर्माण भएको बताउनुभएको छ । कर्णली प्रदेशको राजधानी

नगरपालिकामा दमकल छैन, मेयरलाई ७२ लाखको गाडी,उपमेयरको लागि ३२ लाखको ‘टाटा सुमो

काठमाडौ‌ मंसिर १३ / मंसिर ४ गते मोरङ उर्लाबारीको मुख्य बजारमा आगलागी भयो। आगोले जलेर इटहरा रोडमा रहेको भक्तिराम अधिकारीको किराना पसल खरानी भयो। अगलागीबाट झन्डै ३ करोडको क्षति भयो।

बलात्कार गर्ने युवक पक्राउ

पोखरा, १३ मङ्सिर /  माछापुच्छ«े गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् । मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर स्थानीय बगरका २५ वर्षीय सुरज गुरुङले बलात्कार

किन गएनन् देउवा जिल्ला सभापतिको भेलामा

काठमाडौ‌ मंसिर १३ / कांग्रेस सभापति शेरबहादुर देउवा नुवाकोटको ककनीमा बुधबार सुरु जिल्ला सभापतिको भेलामा अनुपस्थित भएका छन् । देउवाबाटै भेलाको उद्घाटन गर्ने तयारी गरिए पनि अन्तिम समयमा उनी अनुपस्थित भएका