काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला
लमजुङ, १२ मङ्सिर / लमजुङका एक ९५ वर्षीय वृद्धले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बेंसीशहर नगरपालिका–१ पौडेल गाउँका सूर्यप्रसाद वस्तीले आज नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।
काठमाडौं / ‘भूकम्पले त पीडा दियो दियो सरकारले थप पीडा नदिओस्’ प्रतिनिधिसभाको बिकास तथा प्रबिधि समितिमा बुधबार नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद यज्ञराज सुनुवारले भन्नुभयो ‘दाताहरुले शर्त राखी रकम
काठमाडौं, १२ मंसिर / १ सय २६ घण्टा नृत्य गरेर भारत केरलाकी कलामण्डल हेमथलाको रेकर्डलाई ब्रेक गर्दै बन्दना नेपालले नयाँ कीर्तिमान कायम गरेकी छन् । बन्दनाले गत मंसिर ७ गतेबाट
लहान, १२ मङ्सिर / हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ । उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण
वालिङ, १२ मङ्सिर / जिल्ला प्रहरी कार्यालयले घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन गरेको छ । घरेलु मदिरा उत्पादन तथा बेचविखनलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभर नै
उर्लाबारी। पूर्वपश्चिम राजमार्ग अन्र्तगत मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय
काठमाडौ मंसिर १२, / निर्माणाधिन काठमाडौं तराई÷मधेश दु्रतमार्ग (फास्ट ट्रयाक ) को विषयलाई लिएर चर्को विरोधमा उत्रिरहेको खोकना फेरी चर्चामा छ।स्थानीयहरुले फास्ट ट्रयाकको लागि रेखाङकन गरिएको स्थानमा पुरातात्विक सम्पदाहरु रहेको
काठमाडौं — झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको हो । मंसिर ८
काठमाडौँ– सदर चिडियाखानामा अफ्रिकी जन्तु ‘रिङटेल्ड लिमुर’ नयाँ पाहुना थपिएको छ । अफ्रिकाको म्याडागास्कर टापु र आसपासका केहि सीमित छिमेकी टापुमा मात्रै पाइने यो जन्तुलाई चिडियाखानाले प्रदर्शनीमा राखेको हो ।
जनकपुरधाम ११,मंसिर / खानेपानी मन्त्रालय र जनकपुरधाम उप–महानगरपालिकाबीच मंगलवार २ अर्ब १० करोड रुपैयाँको सम्झौँता भएको छ । मंगलवार खानेपानी मन्त्रालयले जनकपुरधाम उपमहानगरसँग जनकपुर सरसफाई तथा पोखरी सम्बद्र्धन योजनाको लागि
जिरी, ११ मङ्सिर / दोलखाको जिरी नगरपालिकामा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिरी नगरपालिका–९ ठूलोपातलका ३५ वर्षीय तस्बीर तामाङले आफ्नै श्रीमती ३३ वर्षीया राममायाँ तामाङको हत्या गरेका हुन्
दीपक श्रेष्ठ गोरखा, ५ मंसिर । घर बनाउन अलमलमा परेका गोरखाका संकटासन्न भुकम्प पिडितहरुलाई आवास निर्माण साथीले सहजीकरण प्रदान गरेको छ । भुकम्प गएको करिव ४० महिना बितिसक्दा पनि घर निर्माण