काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी
काठमाडौं,कार्तिक। किरात राई संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘सायाबुङ्ग’लाई युनिर्भसल सर्टिफिकेट प्राप्त भएको छ । नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले नेपाली कथानक चलचित्र ‘सायाबुङ्ग’लाई गत मङ्गलवार युनिर्भसल सर्टिफिकेट प्रदान
प्रयास लिम्बू ताप्लेजुङ, २७ कात्तिक / ताप्लेजुङमा खुकुरी प्रहारबाट एकै परिवारका चारजना गम्भीर घाइते भएका छन् । जिल्लाको फुङ्लिङ नगरपालिका–३ ढाँडधारा बस्ने गणेश मगरका छोरा विवश, छोरी रेनुका र दुईजना
सोलुखुम्बु, २६ कात्तिक / खुम्बु–पासाङल्हामु गाउँपालिका ४ दिङ्बोचेमा एक मलेसियालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया वङ वेनडी रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार भ्रमणका लागि
रौतहट, २६ कात्तिक / कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोगीत । चन्द्रपुर ४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ । कुखुरालाई गीत सुनाउनैका
-भरत केदेम मलेशिया, २६ कार्तिक / मलेसियामा आईतबार एक युवाको अचानक मृत्यु भएको छ । पेराकतापा स्थित ताउलिङ कम्पनीमा चार बर्ष देखि कार्यरत मणि कुमार साँबाको मृत्यु भएको हो। मृत्यक ताप्लेजुङ
काठमाडौ कार्तिक २६ , / तपाईं सरकारी वा निजी संस्थामा काम गर्नुहुन्छरु अनि बाआमाको लालनपालनको दायित्वबाट पन्छिनु भएको त छैनरु अब भने कानुनले नै तपाईंलाई जिम्मेबार बनाउँदैछ। सार्वजनिक पद धारण
काठमाडौ कार्तिक २६, / एचआइभी संक्रमित महिलाले विष खाएर आत्महत्या गरेपछि पोस्टमार्टमका लागि उनको शव धादिङ जिल्ला अस्पताल ल्याइयो। तर, डाक्टरले पोस्टमार्टम गर्न नमान्दा शव दुई दिनसम्म अस्तालको मुर्दाघरमा थन्किएको
अरुण पोस्ट समाचारदाता ताप्लेजुङ, २६ कात्तिक / उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको ध्यान अब विकास निर्माणमा केन्द्रित भएको बताउनुभयो । नयाँ संबिधान निर्माणपछि राज्य सञ्चालनका लागि चाहिने कानुन निर्माणलाई प्राथमिकता
काठमाडौ कार्तिक २६ / सिरहाको लहानमा जन्म दिनको पार्टीमा बोलाएर २० वर्षीया युवती र १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ। लहान–११ भेडिया टोलका हरि चौधरीले एक युवती र एक
बर्दिया / ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् । ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् । पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८
अरुणपोष्ट सम्वाददाता ताप्लेजुङ,२५ कात्तिक । ताप्लेजुङमा रिसको झोँकमा एक व्यक्तिले घरमा आगो लगाएका छन् । जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. २ खोक्लिङका ३६ वर्षीय दिनेश शेर्पाले शुक्रबार राती आफ्नै घरमा
-भरत केदेम मलेसिया, २५ कार्तिक / ताप्लेजुङ प्रवास समिती मलेसियाको आठौं अधिबेसन सम्पन्न भएको छ । दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा निबर्तमान अध्यक्ष भुपेन्द्र माबोको सभापतित्वमा ताप्लेजुङ प्रवास समिती मलेसियाको आठौं