काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी
धादिङ २५,कार्तिक। काठमाडौं आउँदै गरेको ग्यासको बुलेट पल्टेर आगलागी भएको छ । आगलागी हँुदा एकजनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । ग्यास बुलेट धादिङको बेनिघाट
रौतहट / रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित हर्षाहा गाँउमा शनिवार राती सुरुङ खनेर ४ वटा घरमा चोरी भएको छ । चोरहहरुले नगद, गरगहना, लत्ताकपडा गरी १३ लाख बढीको
जनकपुरधाम, २५ कात्तिक / आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ
अछाम, २५ कात्तिक / अछाममा भीरबाट खसेर शनिबार एक किशोरीको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको
मङ्गलबारे, २५ कात्तिक / इलामका तीन स्थानीय तहले महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा आज ९आइतबार० सार्वजनिक बिदा दिएको छ । यहाँका फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन्
कात्तिक २५, सिरहा / भारतको विहातर राज्यमा मदिरा रक्सीमा दुई बर्षअघि प्रतिबन्ध लगाएपछि नेपालको तराई मधेसका सीमावर्ती क्षेत्र विहारवासी दारु पिउने दरुवाको अखडाजस्तै बनेको छ । सीमा क्षेत्रका झोपडीका मदिरा पसल
काठमाडौ कार्तिक २५, / तलबको नाममा सांसदले धेरै पैसा लिन्छन् भन्ने आरोप लागिरहेका बेला उनीहरुले राज्यले दिएको पैसाले दैनिक जीवनयापन गर्न नै समस्या पर्ने गरेको गुनासो गर्न थालका छन्। अधिकांश
भद्रपुर, २५ कात्तिक / आजभन्दा ८७ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य पक्कै पनि सामान्य
कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आइतबारदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन् । निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार
काठमाडौँ, २३ कात्तिक / यमपञ्चक अर्थात् तिहारको पाँचौँ एवम् अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएर
ओखलढुङ्गा, २३ कात्तिक / ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्निपीडितलाई राहत उपलब्ध गराएको छ । दुई दिनअघि आगलागीबाट पशु चौपायसहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिले घरैमा पुगेर राहत दिएका हुन् । सडकको
काठमाडौँ, २३ कात्तिक / यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा