राजनीति

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे एमाले उम्मेदवार

नेकपा एमालेले आगामी फागुन २१ गते हुन गइरहेको चुनावका लागि ताप्लेजुङबाट क्षितिज थेबेलाई उठाउने भएको छ।  पार्टी उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमालेले थेबेलाई दिएको हो। उनी एमाले निकट राष्ट्रिय युवासंघका अध्यक्ष हुन्। भट्टराईले ताप्लेजुङबाट २०७४ र २०७९ को चुनाव जितेका थिए।

स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी : योगेश भट्टराई

काठमाडौं । एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । संसद् भवन परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको

काठमाडौं महानगरमा कांग्रेसले खोल्यो खाता

काठमाडौं । काठमाडौं महानगरको एक वडामा कांग्रेसले खाता खोलेको छ। काठमाडौंको वडा नम्बर ३० मा कांग्रेसले खाता खोलेको हो । कांग्रेसका दलबहादुर कार्कीले २०६१ मत ल्याएर विजयी भएका हुन् ।

माओवादी केन्द्र ताप्लेजुङले विजयीलाई बधाई साथै निर्वाचनमा खट्नेलाई दियो धन्यवाद

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ताप्पलेजुङले वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सहभागी जिल्लाबासी सबैलाई धन्यवाद साथै विजयीलाई बधाई दिएको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै

नौ स्थानीय तह रेहेको ताप्लेजुङमा कुन-कुन पार्टी विजयी भए ?

एलिना दियाली ताप्लेजुङ । २०७९ साल वैशाख ३० गते दोस्रो पटक देशे भर स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ भने मत परिणाम आउने क्रम जारी छ । यसै सन्दर्भमा ताप्लेजुङ

मिक्वाखोला गाउँपालिकामा क-कस्ले बाजी मारे ?

ताप्लेजुङ । ताप्लेजुङको मिक्वा खोला गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका भत्त बहादुर कार्की विजयी भएका छन् । उनले २,०२३ मत प्राप्त गर्दै पालिका अध्यक्षमा विजयी भएका हुन् भने उनका

सुकेटारमा ट्याक्टर दुर्घटनाः चार घाईते

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ६ सुकेटार मुनि सेतिचौतारा नजिकै आज दिउँसो करिब ३ बजे ट्याक्टर दुर्घटना भएको छ । फुङलिङ ११ फावाखोला बाट सदरमुकाम तर्फ आउँदै गरेको

ताप्लेजुङमा २ पालिका अध्यक्ष, ३ उपाध्यक्ष सहित १० वडा अध्यक्षमा माओवादी विजयी

ताप्लेजुङ । ताप्लेजुङमा माओवादी केन्द्रले दुई गाउँपालिका अध्यक्ष, तिन गाउँपालिका उपाध्यक्ष सहित १० वडा अध्यक्ष जित्न सफल भएको छ । त्यस्तै गरि १३ खुल्ला सदस्य, ४ महिला सदस्य र ७

फुङलिङ नगरपालिका कुन-कुन वडामा कुन पार्टीले विजयी हासिल गरे ?

ताप्लेजुङ । ताप्लेजुङको एक मात्रै फुङलिङ नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका अमिर मादेन विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका छत्रपति प्याकुरेलाई २,२८७ मतले पछि पार्दै नगर

मैवाखोला गाउँपालिका कुन–कुन वडामा कुन पार्टीले विजयी हासिल गरे ?

ताप्लेजुङ । मैवाखोला गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विजय प्रकाश वनेम विजयी भएका छन् । उनले २६०९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका राजन कुमार

फत्ताङलुङ गाउँपालिका कुन–कुन वडा कुन पार्टीले हासिल विजयी गरे ?

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका राजन लिम्बू (मुक्ति) विजयी भएका छन् । उनले २६६० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका सरोज लम्बूले

सिरिजङघाको अध्यक्षमा कांग्रेसका चौहान विजयी, उपाध्यक्षमा माओवादीका लिम्बू

ताप्लेजुङ । सिरिजङघा गाउँपालिकामा गठबन्धनले जित हासिल गरेको छ ।  उक्त  गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लाल किष्ण चौहान विजयी भएका छन् ।  उनले जम्मा ३ हजार ३४३ मत ल्याएका छन् भने

पाथिभरा याङवरक गाउँपालिकामा एमालेले हरायो गठबन्धनलाई 

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाको अध्यक्षमा एमालेका केशर सुब्बा विजयी भएका छन् । उनले गठबन्धन तर्फका कांग्रेसका उम्मेदवार राम थेवेलाई पराजित गरेका हुन् । सुब्बाले २७७७ मत प्राप्त गरेका छन्