राजनीति

एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

पाथिभरा याङवरक गाउँपालिकामा एमालेले हरायो गठबन्धनलाई 

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाको अध्यक्षमा एमालेका केशर सुब्बा विजयी भएका छन् । उनले गठबन्धन तर्फका कांग्रेसका उम्मेदवार राम थेवेलाई पराजित गरेका हुन् । सुब्बाले २७७७ मत प्राप्त गरेका छन्

सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मान बहादुर राई निर्वाचित

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मान बहादुर राई निर्वाचित भएका छन् । राईले ३ हजार ८५ मत प्राप्त गर्दै उनका गर्दा उनका प्रतिद्वन्द्वी प्रदीप राई ७०३ को पाराकिलो मतान्तरले

फुङलिङ नगरपालिकाको मेयरमा काँग्रेसका अमिर मादेन भारी मतले विजयी

ताप्लेजुङ । ताप्लेजुङको एक मात्र फुङलिङ नगरपालिकामा गठबन्धनको तर्फबाट काँग्रेसका अमिर मादेन भारी मतले विजयी भएका छन् । मादेनले एमालेका निकटतम प्रतिस्पर्धी एमालेका छत्रपति प्याकुरेललाई २२८७ मतले पछि पार्दै मेयरमा

फुङलिङ नगरपालिका ५ मा माओवादीका सोजित श्रेष्ठ विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नम्बर ५ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सोजित श्रेष्ठ विजयी भएका छन् । उनले २२६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका भोलानाथ पौडेलले१९२, राप्रपाकी विष्णुमाया

फुङलिङ ६ को वडा अध्यक्षमा कांग्रेसका मदन गुरुङ विजयी 

फुङलिङ । फुङलिङ नगरपालिका वडा नं. ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मदन गुरुङ (तेज) विजयी भएका छन् । ४६१ मत ल्याई गुरुङ विजयी भएका हुन् ।  पराजित एमालेका उम्मेद्वार यीगेन्द्र

आठराई त्रिवेणीमा गठबन्धनलाई पराजित गर्दै एमालेका पोमु भए अध्यक्ष, उपाध्यक्षमा आङबुहाङ

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । उक्त गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दिपेन पोमुले विजय हासिल गरेका हुन् ।  उनले ३०३६ मत ल्याई विजय हासिल

फुङलिङ ४ को वडा अध्यक्षमा एमालेका दुर्गा पालुङवा विजयी

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ४ को अध्यक्षमा नेकपा एमालेले विजय हासिल गरेको छ । उक्त वडामा एमालेका दुर्गा पालुङवा विजयी भएका हुन् । गठबन्धनका उमेद्वार नेपाली कांग्रेसका

मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कार्की र उपाध्यक्षमा माओवादीका शेर्पा विजयी

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकामा गठबन्धनले जीत हासिल गरेको छ । यस गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर कार्की २ हजार २३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी

‘क्लिन स्विप’ गरेको मैवाखोलामा यस पटक एमालेलाई पत्याएनन् जनताले, तोडियो लालकिल्ला 

काठमाडौं । यो पटकको स्थानीय निर्वाचनमा ताप्लेजुङ जिल्लाका लागि नेकपा एमालेले सबैभन्दा धेरै घाटा बेहोर्नु परेको गाउँपालिका होे मैवाखोला । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस गाउँपालिकामा नेकपा एमालेले

आठराई त्रिवेणी २ र ३ दुबैमा एमाले विजयी

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाको २ र ३ नम्बर दुबै वडा एमाले विजयी भएको छ । २ नं. अध्यक्षमा टेकिन्द्र सेन्दाङ ८०६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी

सिरिजङ्घा ६ मा काँग्रेसका सुखराज लिम्बू विजयी

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका वडा नम्बर ६ मा काँग्रेसका सुखराज लिम्बू विजयी भएका छन् । उनले ३१६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका टिकाराम लिम्बूले २८७ मत प्राप्त

मैवाखोला १ मा माओवादीका चन्द्र कुमार तामाङ विजयी

ताप्लेजुङ । मैवाखोला गाउँपालिका वडा नम्बर १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका चन्द्र कुमार तामाङ विजयी भएका छन् । चन्द्र कुमार तामाङले ४९५ मत प्राप्त गर्दा एमालेका दुर्गा प्रसाद तामाङले