ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. २ मा एकिकृत समाजवादीका मोहन न्यौपाने विजयी भएका छन् । न्यौपाने ३७६ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ७ नं. वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका लक्षुमन तामाङ ३४५ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका २ मा एमाले विजयी भएको छ । एमालेका पुर्ण कुमार लिम्बु ३२८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका शेर बहादुर लिम्बुले
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका वडा नं. १ मा एमाले विजयी भएको छ । वडा अध्यक्षमा एमालेका गोपाल बानिया २२१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा
काठमाडौँ । झापाको हल्दिबारी, वडा नम्बर १ मा राप्रपाका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षमा देवी बहादुर थापासहित प्यानल नै निर्वाचित भएको हो । हल्दिबारी लिङ्देनको वडा हो ।
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ८ मा गठबन्धनको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा गठबन्धनका कृष्ण कुमार गुरुङ(नेपाली काँग्रेस) २२१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी
काठमाडौँ — २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छिन् । गत शुक्रबार भएको निर्वाचनमा खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा एमालेका शंकरबहादुर
ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका ३ लिङखिममा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट आईराम लिम्बुले ५०९ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी एमालेका
ताप्लेजुङ । मेरिङदेन गाउँपालिका वडा नं. ४ मा गठबन्धनको प्यानलै विजयी विजयी भएको छ । वडा अध्यक्षमा गठबन्धनका वेद प्रसाद लिम्बु ८२३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका
ताप्लेजुङ । मैवाखोला गाउँपालिका वडा नं. ४ साँघुमा गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनको तर्फबाट फुर्बा शेर्पा ( नेपाली काँग्रेस) ४६१ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन्
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङको वडा अध्यक्षमा एमालेका झरेन्द्र प्रसाद थापा विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी गठबन्धनका राजेन्द्र थापा ( काँग्रेस)लाई १८६ मतान्तरले पराजित गर्दै विजयी भएका
ताप्लेजुङ । मिक्वाखोला गाउँपालिक वडा नं. २ खोक्लिङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । उक्त वडाको वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार झरेन्द्र थापा विजयी भएका छन् । उनले