अन्तरास्ट्रिय

टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो

चीन, अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा

बेइजिङ / चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता

अमेरिकाः धर्मगुरुद्वारा १,००० बालबालिकामाथि यौन दुव्र्यवहार

ह्यारिसबर्ग, अमेरिका / एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए

तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु

काबुल, ३० साउन / अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ । बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको

शैक्षिक संस्थामा गराइएको आत्मघाती हमलामा २५ जना मारिए

अफगानिस्तान,काबुल, ३० साउन / अफगानिस्तानको काबुल नजिकको शिते समुदाय बसोबास गर्ने दस्त–ए–बार्चीमा बुधबार अपराह्न शैक्षिक संस्थामा गराइएको आत्मघाती बम विस्फोटमा मारिनेको संख्या २५ जना पुगेको छ भने ३६ जना घाइते

युद्धबाट क्षतविक्षत अफगानी किसान खडेरीको चपेटामा

–हमिद फहिम, एमाल हैदरी मजार–ए–शरिफ, अफगानिस्तान /  गहुँ बाली ओइलाएपछि र पानीका कुवा सुकेपछि गुलाम अब्बासले गाईबस्तु बेचे र हजारौँ पीडित किसानझैं सपरिवार शहरतिर बसाईं हिडेका छन् । युद्धको विभिषिका

उत्तर कोरियाली नेता किम जोङ उनलाई रुसी राष्ट्रपतिको निमन्त्रणा

सोल, ३० साउन / रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार हुनु भएको छ । पुटिनले छिटै किमसँग भेटघाट गर्नुहुने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी

उडिरहेको विमानको शौचालयमा यो जोडी यौन कर्ममा लिप्त भेटिएपछि…

एजेन्सी / मानिसलाई अनेकौँ हर्कत गर्न मन लाग्छ । बेलायतको गेटविक विमानस्थलबाट मेक्सिकोका लागि उडान भरेको भर्जिन एटलान्टिक विमानको शौचालयमा आपत्तिजनक अवस्थामा भेटिएका एक जोडीलाई नियन्त्रणमा लिइएको छ। आइतबार विमानमा

यमन आक्रमणमा मृत्यु हुने बालबालिकाको सङ्ख्या ४० : रेडक्रस

साना, यमन / यमनको उत्तरी क्षेत्रमा रहेको सादा प्रान्तमा गत बिहीबार साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाई आक्रमणमा परी मृत्यु हुने यमनी सर्वसाधारणको सङ्ख्या ५१ पुगेको छ । मृतकमध्ये

स्वीडेनमा अराजक समुहद्धारा ८० वटा कारमा आगजनी

साउन २९ / युरोपेली मुलुक स्वीडेनमा अराजक समुहले ८० वटा कारमा आगजनी गरेको छ। ‘ब्ल्याक क्लाड युथ’ नाम गरेको अराजक समुहले सोमबार राति दर्जनौ कारमा आगजनी गरेको हो। बीबीसीका अनुसार

इटलीमा सय मिटर अग्लो पुल भत्कियो, १२ भन्दा बढीको मृत्यु

साउन २९, / इटालीमा सवारी साधन चल्ने सय मिटर अग्ला पुल भत्किदा १२ भन्दा बढीको मृत्यु भएको छ। उत्तरी शहर जिनोवामा अवस्थित सो पुल पुरानो भएको कारण भत्किएको आशंका गरिएको

‘युनाइटेडले फ्रान्सका मुख्य मिडफिल्डर पोग्बालाई बार्सिलोना जान नदिने’

मङ्लबार, साउन २९, म्यानचेस्टर / विश्वकप विजेता फ्रान्सका मुख्य मिडफिल्डर पल पोग्बा ट्रान्सफर विन्डोमा बार्सिलोना जाने चर्चा सेलाउन नपाउँदै म्यानचेस्टर युनाइटेडले उनलाई अन्यत्र जान नदिने क्लबका पूर्वखेलाडी वेस ब्राउनले बताएका

रियलका डिफेन्डर अल्भारोले सुपर कप नखेल्ने

मङ्लबार, साउन २९, / म्यदिर्द  ( एजेन्सी )  – युईएफा सुपर कप अन्तर्गत एटलेटिको म्याड्रिडविरुद्ध बुधबार हुने खेलमा रियल म्याड्रिडका डिफेन्डर अल्भारो ओड्रीओजोला अनुपस्थित हुने भएका छन् । यसै सिजन