अन्तरास्ट्रिय

साउदीको रियादमा हुने “१०औँ सगरमाथा गोल्ड कप २०२६” स्थगित

काठमाडौँ । साउदी अरबको रियादमा आयोजना हुने “१०औँ सगरमाथा गोल्ड कप २०२६” स्थगित गरिएको छ। मार्च २० र २१ मा सञ्चालन हुने तय गरिएको उक्त प्रतियोगिता मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो। सगरमाथा फुटबल क्लबका सचिव दावा शेर्पाका अनुसार

मेक्सिकोसँग छिट्टै व्यापार सम्भौता हुन्छ :ट्रम्प

वासिङ्टन, संयुक्त राज्य अमेरिका / अमेरिका र मेक्सिकोले छिट्टै व्यापार सम्झौतालाई अन्तिम रूप दिने तयारीमा पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताउनुभएको छ । मेक्सिकोसँगको हाम्रो सम्बन्ध केही घण्टामै निकट

अफगानिस्तानमा ३३ लडाकू मारिए

मैमाना, अफगानिस्तान / अफगानिस्तानको फार्याब प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ३३ तालिबान लडाकू मारिएका छन् । घटनामा परी अन्य १३ जना घाइते भएका एक जना सैन्य अधिकारीले शनिबार जानकारी

पेरु र ब्राजिलको सीमानामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ८ भदौ /  पेरु र ब्राजिलको सीमा क्षेत्रमा शुक्रबार ७।१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजीएस०ले जनाएको छ । ग्रीनविच समय अनुसार विहान ९

स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री

सिड्नी / सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिनुभएको छ । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उहाँले पदभार ग्रहण गर्न लाग्नुभएको हो । औसतमा

प्रतिपक्षी नेतालाई जेल चलानको आदेश

कम्बोडिया / कम्बोडियाका राजा नोरोदम सिहामोनीले बिहीबार प्रतिपक्षी दलका प्रमुख नेतालाई जेल चलान गर्ने आदेश जारी गर्नुभएको छ । सानो प्रतिपक्षी दल खमेर पावर पार्टीका नेता सौर्न सेरेइ राधालाई जेल

गहरेक भारतीयको आफ्नो घर बनाउने मोदीको सपना

गुजरात, भारत / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक भारतीय नागरिकलाई आफ्नै घरको सुनिश्चतता गराउने आफ्नो सपना रहेको बताउनुभएको छ । उहाँले आगामी सन् २०२२ सम्ममा सवै नागरिकको आफ्नै घर हुने बिहीबार

अमेरिका, चीन व्यापार विवाद, नयाँ करबृद्धि घोषणा

बेइजिङ / संयुक्तराज्य अमेरिका र चीनले एकअर्का मुलुकका सवारीसाधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा बिहीबार अर्बौं डलरको करबृद्धिको घोषणा गरेका छन् । दुई महिनाको बीचमा दुबै मुलुकका उच्च अधिकारीको दोस्रो

रुसले सिरियामा पठायो ६३ हजार सेना

मस्को / रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ । रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो

युभेन्ट्सका लागि च्याम्पियन्स लिग जित्ने रोनाल्डोको चाहाना

बुधबार, भदौ ६, टुरिन / क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनमा पाँच पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । तर, पोर्चुगिज सुपर स्टार रोनाल्डो नयाँ क्लब युभेन्ट्सका लागि च्याम्पियन्स लिग जित्न

भेनेजुएलामा ७.३ म्याग्नीच्युडको भूकम्प

कराकस / भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मङ्गलबार अपराह्नमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन । त्यसैगरी भूकम्पपछि सुनामीको चेतावनी पनि

ग्रीसद्वारा जमानतको यात्राको अन्त्य भएको घोषणा

एथेन्स, ग्रीस / ग्रीसले जमानतको लामो यात्राबाट मुक्ति पाएको प्रधानमन्त्री अलेक्सिस सिप्रासले मङ्गलबार बताउनुभएको छ । ग्रीसको आर्थिक सङ्कट टार्न विभिन्न मुलुकबाट लिएको जमानत रकम उहाँ भन्नुभयो, “अब हामीले आठ

काबुलमा राष्ट्रपतीय कार्यालय लक्षित क्षेप्यास्त्र प्रहार

काबुल / अफगानिस्तानका राष्ट्रपतिको कार्यालयलाई लक्षित गरी मङ्गलबार तालिबान लडाकू समूहले दुईवटा रकेट प्रहार गरेको छ । प्रहरीका अनुसार, अफगान राष्ट्रपतिले मुस्लिम समुदायको महान चाड इद अल–अधाका अवसरमा राष्ट्रपति कार्यालयमा