अन्तरास्ट्रिय

टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो

बालिकाको बलात्कार गरि हत्या गराएको आरोपमा सौतेनी आमा पक्राउ

भारतको कश्मीरमा एउटी नौ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि भएको हत्यामा एक महिलासहित छ जना पक्राउ परेका छन्। अधिकारीहरूका अनुसार ती बालिकाकी सौतेनी आमाले आफ्नो १४ वर्षीय छोरा र तीन जना

आँधीबाट जापानमा ९ जनाको मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

टोक्यो / विगत पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण

पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

इस्लामाबाद, २० भदौ  पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार हुनुभएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले राष्ट्रपतिका

धर्मगुरु अल–अवदालाई मृत्युदण्ड दिन कानून अधिकारीको सुझाब

रियाद, साउदी अरब, १९ भदौ  /  साउदी अरबका सरकारी कानूनी अधिकारीले साउदी अरबमा सन् २०१७ मा पक्राउ गरिएका मुसलमान धर्मगुरु शेख सलमान अल–अवदाविरुद्धको मुद्दामा मङ्गलबार सुनुवाई गर्दै उहाँलाई मृत्युदण्ड दिनुपर्ने

एसियाली पूँजी बजार ओरालो, लगानीकर्ताहरु हतोत्साहित

सिंगापुर / अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ । जापानको निक्कीमा मङ्गलबार ०.१ प्रतिशतले कमी आई २२,६९७

जातियताविरुद्ध विशाल साङ्गीतिक कार्यक्रम सम्पन्न

बीबीसी / पूर्वी जर्मनीको केम्नित्स शहरमा जातियताविरुद्धको एउटा निःशुल्क साङ्गीतिक कार्यक्रममा करिब ६५ हजार मानिस सहभागी भएका छन्। गत महिनाको अन्त्यतिर दुईजना सन्दिग्ध आप्रवासीबाट एक ३५ वर्षीय जर्मन नागरिकमाथि घातक

इरानी विदेशमन्त्री अकस्मात सिरियामा

तेहरान, १८ भदौ / इरानका विदेशमन्त्री मोहम्मद जावाद जरिफ सोमबार सिरिया पुग्नुभएको छ । उहाँ पूर्व घोषित कार्यक्रम बिना नै सिरियाका बिद्रोहीको कब्जामा रहेको सबैभन्दा ठूलो इदलिबका बारेमा छलफल गर्न

पत्रकार रिहा गर्न राष्ट्रसंघको आग्रह

याङ्गुन, १८ भदौ / म्यान्मारको एक अदालतले सोमबार जेल सजाय सुनाएका बेलायती पत्रकारलाई रिहा गर्न संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसँग आग्रह गरेको छ ।बेलायती समाचार समिति रोयटर्सका दुई जना समाचारदातालाई म्यानमारको

विश्वकै ठूलो रुख बिरामी भएपछि सलाइनबाट औषधि दिदै, हेर्नुहोस यि ६ तस्विरहरु (फोटो फिचर)

बीबीसी / बिरामी मान्छेलाई सलाइनबाट औषधि दिनु त स्वभाविकै हो । तर के तपाइँले बिरामी रुखलाई सलाइनबाट औषधि दिएको सुन्नुभएको छ रु दुनियाँमा सायद रुखलाई सलाइनबाट औषधि दिएर उपचार गर्ने

डोनेस्क ‘नायक’ को सम्झना र सम्मानमा आयोजित ¥यालीमा दशौँ हजार सहभागी

डोनेस्क, रूस /यूक्रेनी पृथकतावादी नेताको गत शुक्रबार भएको हत्याको विरोध गर्दै हजारौँको सङ्ख्यामा डोनेस्कमा जम्मा भएका नागरिकले उहाँको सम्झना तथा सम्मानमा आइतबार गरिएको शोक ¥यालीमा सहभागिता जनाएका छन् । रूसी

सामाजिक सञ्जाल नियन्त्रण गर्ने कानुन पारित

कायरो, १७ भदौ / इजिप्टका राष्ट्रपति अब्देल फताह अल¬–सीसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गर्नुभएको छ । नयाँ कानुनमा सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी गर्न अधिकार दिइएको छ

दमास्कस नजिकको सैनिक विमानस्थलमा बिस्फोटन

बेरुत, १७ भदौ / सिरियाको राजधानी दमास्कस नजिकको सिरियाली सैनिक विमानस्थलमा शनिबार राति ठूलो विस्फोटन भएको छ । दमास्कसस्थित एक गैससले “इजरायली आक्रमणको सम्भावना” औंल्याए पनि सरकारी सञ्चार माध्यमले प्राविधिक