अन्तरास्ट्रिय

साउदीको रियादमा हुने “१०औँ सगरमाथा गोल्ड कप २०२६” स्थगित

काठमाडौँ । साउदी अरबको रियादमा आयोजना हुने “१०औँ सगरमाथा गोल्ड कप २०२६” स्थगित गरिएको छ। मार्च २० र २१ मा सञ्चालन हुने तय गरिएको उक्त प्रतियोगिता मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो। सगरमाथा फुटबल क्लबका सचिव दावा शेर्पाका अनुसार

चिनियाँ राष्ट्रपति र मलेसियाली प्रधानमन्त्रीबीच भेटवार्ता

बेइजिङ / चीनका राष्ट्रपति सि चीन फिङ र मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहनु भएका महाथिरले चीनको राजधानी बेइजिङमा सोमबार सीलाई भेट्नुभएको समाचारमा जनाइएको छ

चीनमा ५७.७ प्रतिशत इन्टरनेट प्रयोगकर्ता

बेईजिङ / चीनमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ५७.७ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । इन्टरनेट प्रयोग गर्नेमध्ये २६.३ प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिक रहेको समाचारमा जनाइएको छ । चिनियाँ

तालिवान आतङ्ककारीद्धारा १५० भन्दा बढी यात्रु रहेको यात्रुवाहक बस अपहरण 

कुन्दुज, अफगानिस्तान, ४ भदौ / अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतङ्ककारी समूहले सोमबार तीन ओटा यात्रुवाहक बस अपहरण गरेका छन् । यो बसहरु अपहरणमा १५० भन्दा बढी

केरला बाढी : मृत्यु हुनेको सङ्ख्या ३५७ पुग्यो

थिस्सुर, भारत / दक्षिण पश्चिम भारतमा विगत केही दिनदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३३ जनाको मृत शरीरलाई

उत्तर कोरियाली नेता कीम जोङद्वारा अन्तर्राष्ट्रिय प्रतिबन्धको कडा शब्दमा आलोचना

काठमाडौं ३ भदौ,/ उत्तर कोरियाली नेता कीम जोङ–उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएको भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार, नेता कीमले मुलुकको उत्तरमा निर्माणाधीन

फिजी र इन्डोनेसियामा ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

सिड्नी, ३ भदौ / फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ

टर्की अमेरिकासँग अनावश्यक तर्सिने छैन : एदोगान

अङ्कारा, टर्की / अङ्कारा र वासिङ्टनबीचको विवाद चर्किरहेका समय अमेरिकासँग नडराउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताउनुभएको छ । अमेरिकी धर्मगुरुलाई टर्कीले बन्दी बनाएको बिषयले दिनप्रतिदिन विवादलाई साम्य गर्नुको

मोदीद्वारा बाढी प्रभावितलाई राहतको घोषणा

केरला / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावितलाई राहत रकमको घोषणा गर्नुभएको छ । प्रभावित क्षेत्रको स्थलगत अवलोकन पश्चात प्रधानमन्त्री मोदीले निधन भएकाको परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाको दरले राहत

पाकिस्तानको प्रधानमन्त्रीमा इमरान खान निर्वाचित, शनिबार सपथग्रहण

काठमाडौँ,२ भदौ / पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ । टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भन्नुभयो, “इमरान खानले १७६ मत आफ्नो

वाजपेयीको राजकीय सम्मानका साथ अन्त्येष्टि

नयाँ दिल्ली, भारत /  हजारौँको सहभागीतामा राजकीय सम्मानका साथ भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको शुक्रबार अन्त्येष्टि गरिएको छ । केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको राजघाट नजिकै स्मृतिस्थलमा उहाँको अन्त्येष्टि गरिएको

अफगानिस्तानमा भएको हवाई आक्रमणमा परी ३१ को मृत्यु

कलात, अफगानिस्तान, ३१ साउन / अफगानिस्तानमा भएको हवाई आक्रमणमा परी ३१ जना भन्दा बढीको मृत्यु भएको छ । अफगान सुरक्षा फौजले लगातार गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा

वाईफाईको प्रयोगबाट बम पत्ता लगाउन सकिने

काठमाडौं, ३१ साउन / वाईफाईको प्रयोग गरेर सार्वजनिक स्थलमा हतियार वा विस्फोटक पदार्थ पत्ता लगाउन सकिने अमेरिकी अनुसन्धानकर्ताहरूले बताएका छन्। ती अनुसन्धानकर्ताहरूका अनुसार वाईफाई सार्वजनिक स्थलमा हतियार तथा विस्फोटक पदार्थ