ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

प्रदेश नं १ महासंघ अध्यक्षमा लुइँटेल निर्वाचित

सुरुङ्गा, झापा / नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको

प्रदेश नं ७ : सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव

धनगढी / प्रदेश नं ७ को संसद् सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव भएको छ । भौतिक संरचना नहुँदा कार्यालय व्यवस्थापनमा समस्या भएको सचिवालयका उपसचिव छविलाल पाण्डेले जानकारी दिनुभयो ।

सवरुन खातुनले दिईन तिम्ल्याहा शिशुको जन्म

वीरगञ्ज / नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज बाट एक महिलाले तिम्ल्याहा बच्चाको जन्म दिएकी छिन् । पहिलो सन्तानको रुपमा छोरी जन्माएकी पर्साको रतनपुर घर भएकी २७ वर्षीया सबरुन खातुनले यस पटक

विद्यालयको बसको ठक्करबाट बालिकाको मृत्यु

विराटनगर / मोरङको रङ्गेली नगरपालिका–२ मा बिहीबार साँझ विद्यालयको बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । सोही नगरपालिका–३ बस्ने विनोद कार्कीकी तीन वर्षीया छोरी सुजिका कार्कीको मृत्यु भएको

इच्छाकामना गाउँपालिकाको दोश्रो गाउँसभा सम्पन्न, २१ वटा ऐन, नियमावली र कार्यविधिहरु पारित

हिरालाल गुरुङ इच्छाकामना,२० बैशाख । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको दोश्रो गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न भएको गाउँसभाले २१ वटा ऐन,

पत्रकार महासङघले प्रदेशस्तरीय निर्वाचनलाई भव्य बनाइने

प्रयास लिम्बू ताप्लेजुङ,/ नेपाल पत्रकार महासङघको प्रदेशस्तरीय निर्वाचन तथा महासङ्घ ताप्लेजुङ शाखाको आठौं साधारणसभालाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ । पत्रकार माहासङ्घ जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले आइतबार

प्याव्सन कार्यालयमा विद्यार्थीको तालाबन्दी

-प्रयास लिम्बू ताप्लेजुङ / ताप्लेजुङमा विभिन्न विद्यार्थी सङ्गठनहरुले चर्को शुल्क वृद्धि गरेको विरोधमा निजी विद्यालय अर्गनाइजेशन (प्याव्सन) को कार्यालयमा बुधबार तालाबन्दी गरेका छन् । निजी तथा संस्थागत विद्यालयका लागि सरकारले

तोक्पेगोला समाजमा सोनाम डोमा

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङस्थित तोक्पेगोला समाज सेवा समिति अध्यक्षमा सोनाम डोमा शेर्पा चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न समितिको दोस्रो जिल्ला अधिवेशनले शेर्पाको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत

पाँचथर जोड्ने काबेली नदीको पुल जोखिममा

ताप्लेजुङ / ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेबल पुल जोखिममा परेको छ । निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनाले पुलको बेवास्ता गर्दै पूर्वाधारको निर्माण गरेकाले ताप्लेजुङको पाथीभरा याङवरक र

अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक जामको असर तेन्जिङ हिलारीमा

सोलुखुम्बु /  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको ट्राफिक जामको असर सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा देखिएको छ ।जामका कारण हवाइ उडान घट्दा पर्यटक आवतजावतमा समस्या भएको छ । दैनिक ४० भन्दा

हनुमानढोका दरबार क्षेत्रका अधिकांश सम्पदा पुनःनिर्माण भएनन्

काठमाडौँ / भूकम्पको तीन वर्ष बित्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका दर्जनौँ सम्पदाको पुनःनिर्माण शुरु हुन सकेको छैन । पुनःनिर्माण शुरु भएका गद्दी बैठक नौतले दरबारलगायत सम्पदाको

लिखुलाई भलिवल उपाधि

सुनकोशि गाउँपालिकाले आयोजना गरेको प्रथम मूलखर्क कप भलिबलको उपाधि लिखु गाउँपालिकाले  जितेको छ । सोमबार फाइनलमा चम्पादेवी गाउँपालिकालाई २५-२१, २५-१९,२५-२० को सोझो सेटमा पराजित गर्दै लिखुले उपाधि जितेको हो ।