काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला
-प्रयास लिम्बू ताप्लेजुङ / ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका अग्निपीडितलाई स्थानीय एक कृषक समूहले आर्थिक सहयोग उपलब्ध गराएको छ । फुङ्लिङ नगरपालिका ६ बाँजोगराका अग्निपीडित ललितबहादुर गुरुङसहित चार परिवारलाई सोही वडाको सतलडाँडा
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गर्न ल्याइएको एक महिलाको सव दुई दिनदेखि अलपत्र परेको छ । पोष्टमार्टमका लागि चिरफार गर्ने कर्मचारी नहुँदा जिल्लाको मेरिङ्देन २ सान्थाक्राकी सरिता
विराटनगर / विराटनगर महानगरपालिकालाई सरकारले प्रदेश नं। १ को अस्थायी मुकाम कायम गरेकोमा यसलाई स्थायी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले आज यहाँ पत्रकार
कलैया / बारामा यसवर्ष रु ६६ करोड तीन लाख लाख ९६ हजार बराबरको मसुरो उत्पादन भएको छ । जिल्ला कृषि कार्यालयका अनुसार आव २०७४/७५ मा कृषकले कूल १० हजार ६
चितवन / मुग्लिनमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।मंगलबार साँझ ६ः३० बजेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख २७०७ नम्बरको ट्रकले
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको आठराइ त्रिवेणी गाउपालिका-३ हाङ्पाङमा धन भक्त यक्सोको एक तले भान्सा घरमा मंगलबार बेलुकी ८ बजे आगलागी भएको छ । आगो बिजुलीको तार सट भएर लागेको हो ।
दार्चुला / दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाइ अभियान’ भन्ने मूलनाराका साथ दार्चुला जिल्लालाई प्रदेश नम्बर ७ को आठाँै तथा देशकै ५२ औँ जिल्लाको रुपमा मंगलबार एक भव्य समारोहका बीच
महेन्द्रनगर, धनुषा, / प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणका लागि भइरहेको तयारीबारे आज जानकारी लिनुभएको छ । फाइल तस्विर भ्रमणका क्रममा भारतीय
– नारायण अधिकारी चितवन / भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ ।
कुरिनटार, २४ बैशाख । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित सर्वशान्ति माध्यामिक विद्यालय कुरिनटारमा तीन दशक भन्दा बढि समय शिक्षण सेवा दिएका प्रधानाध्यापक एकराज शर्मालाई आज एक कार्यक्रमकाबीच विदाई तथा सम्मान
गाईघाट, उदयपुर / उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक
चितवन/ चितवनमा मोटरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा एउटा ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो ।दुर्घटनामा परी