काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला
ताप्लेजुङ, ११ असार / आगामी छ महिनाभित्र ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्ने तयारीसँगै जिल्ला स्वास्थ्य कार्यालयले अभियानलाई तीव्र बनाउने जनाएको
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ११ असार / ताप्लेजुङ जिल्ला अस्पतालमा जिल्लामै पहिलो पटक रक्त सञ्चार केन्द्रको स्थापना गरिएको छ । जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताल र फुङ्लिङ नगरपालिकाको संयुक्त पहलमा
इटहरी / नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ । विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा,
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १० असार / ताप्लेजुङ प्रशासनले हल्लै–हल्लाका भरमा हुने बन्द/हड्ताल बिरुद्ध कठोर हुने सङ्केत गरेको छ । अनौचारिकक्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङले आइतबार आयोजना गरेको मानव अधिकारवर्ष पुस्तक
राजेन्द्र आचार्य चितवन, १० असार । सभामुख कृष्णबहादुर महराले संघियताको बारेमा अभ्यास्त हुन अझै केहि समय लाग्ने बताएका छन् । “संघीयता कार्यान्वयन हुने कानुन बन्न बाकीँ रहेको बताउँदैँ उनले भने
चितवन, १० असार । चितवनका निजि शैक्षिक संस्थाहरु बन्द भएका छन् । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट अखिल (क्रान्तिकारी)ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण
ताप्लेजुङ, ९ असार / किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको आठौं जिल्ला अधिवेशनले प्रेमकुमार सेलिङ (संगम) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम फुङ्लिङमा शनिबार बिहान सम्पन्न जिल्ला अधिवेशनले सेलिङको
अरुण पोष्ट संबाददाता ताप्लेजुङ / पटक पटक अवरुद्ध हुँदै आएको केन्द्रिय प्रशारणलाईनको विद्युत सेवा गए रातीदेखि पुन अवरुद्ध भए पछि ताप्लेजुङका सेवाग्राही मारमा परेका छन् । विद्युत सेवा अवरुद्ध हुँदा
बेलबारी / सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ,खुल्लादिशाुमत्त नगर घोषणा गर्ने तयारी गरिएको एउटा नगरपालिकामा एउटा पनि सार्बजनिक शौचालय छैन भन्दा,तरपनि यो सत्य नै हो की मोरङको बेलबारी नगरपालिका जहाँ एउटा
लहान / सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि आज बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ । मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय धीरज यादवमाथि पाँच/छ जनाको
चितवन/ चितवनमा गएको जेठ महिनामा २५ ओटा सवारी साधनको दुर्घटनाबाट १३ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आर्थिक वर्ष ०७४र७५ को जेठ मसान्त सम्ममा एक
धनकुटा, पाख्रिबास / धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ । आज बिहान सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४ मा