ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

नक्कली भुटानी शरणार्थी प्रकरण : नेकपा एसका मोर्चा सङ्गठनद्धारा ध्यानकर्षण

ताप्लेजुङ । नेकपा समाजवादी एसका मोर्चा सङ्गठनहरूले भुटानी शरणार्थीका विषयमा गम्भीर हुन ध्यानकर्षण गराएको छ । बुधबार ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ मार्फत प्रधानमन्त्रीलाई उक्त विषयमा गम्भीर हुन ध्यानाकर्षण

लङवा वंशावली पुस्तक विमोचन

ताप्लेजुङ। साङ्धुङगेहाङ सेरेङ लङवाहरुको वंशावली पुस्तक विमोचन गरिएको छ । लङवाहरुको माङेना यक स्थल थुकिमाको माहाश्रेङमा शनिबार साङधुङगे मासेरेङ यक सङ्जुम्भो तदर्थ समितिका केन्द्रिय अध्यक्ष सेसेमी सेरेङ नाल्बोको प्रमुख आतिथ्यतामा

पालिकाको विकासको लागि बजेट माग गर्दै प्रधानमन्त्री कार्यलय पुगे उपाध्यक्ष लामा

काठमाडौं । मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले पालिकाको विकासको लागि आगामी बजेटमा बजेट विनियोजन गरिदिन सरकार समक्ष माग गरेका छन् । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड साथै पर्यटन मन्त्री सुदन

नेपाल शेर्पा संघ मेरिङ्देन कार्य समितिले गर्यो वृक्षरोपण

ताप्लेजुङ । नेपाल शेर्पा संघ मेरिङ्देन कार्यसमितिले बुद्धजयन्ती वृक्षरोपण कार्यक्रम गरेर मनाएको छ । संघले मेरिङ्देन गाउँपालीका २ नं. वडा सान्थाक्रामा रहेको पर्यटकिय धार्मिक स्थल गुराँसे पोखरीमा शुक्रबार वृहत वृक्षरोपण

साङक देछ्योलिङ गोन्पा विद्यालयले गर्यो पर्यटकीय स्थल सुकेटार परिसरको सरसफाइ

 ताप्लेजुङ । ताप्लेजुङको पर्यटकीय स्थल सुकेटार परिसरको सरसफाइ गरिएको छ । साङक देछ्योलिङ गोन्पा विद्यालयले फुङलिङ नगरपालिका वडा नं. ६ र ९ मा रहेको उक्त सुकेटार परिसरमा सरसफाइ गरेको हो

साङक देछ्योलिङ गोन्पा विधालयले लामा जोपा रिन्पोछेको शिघ्र निर्माणकायको लागी प्राथना सुरु ।

ताप्लेजुङ । फुङलिङ ९ हाङदेवामा परमपूज्यनिय लामा जोपा रिन्पोछे ज्यूको शिघ्र निर्माणकायको लागी प्राथना आज देखी सुरु गरेको छ । ताप्लेजुङको चौथो बज्रगुरु मन्त्रजब कार्यक्रमको प्रमुख लामा (अतिथि) समेत रहेका

साँबा मिङ्स्रा संङचुम्भोको दोस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा गंङ्गा साँबा निर्वाचित

ताप्लेजुङ । साँवा मिङस्रा संचुम्भोको ऐतिहासिक दोस्रो महाधिवेशन सम्पन्न भएको छ । मंगलबार साँबा बंशहरुको उदगम स्थल ताप्लेजुङको मिक्वाखोला गाँउपालिका वडा न.–४, साँबामा सम्पन्न भएको महाधिवेशनमा गङ्गा साँबा अध्यक्षमा निर्वाचित

ई. वीरेन्द्र श्रेष्ठ र गायिका भावना आचार्यको उडिउडी आ सुवा रिलिज

ताप्लेजुङ । ताप्लेजुङमा  बग्ने खोला बगि गो जस्ता थुप्रै लोकप्रिय गीतकि गायिका भावना आचार्य र पुर्वका लोकप्रिय गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठको स्वरमा सजिएको “उडिउडी आ सुवा” झल्को मेटि

टपरी गाँस्ने प्रतियोगितामा विष्णुमाया बनिन् प्रथम

ताप्लेजुङ । ताप्लेजुङमा जारी दोस्रो ताप्लेजुङ औद्योगिक, कृषि तथा पर्यटन मेला अन्तरगत बिहिबार भएको टपरी गाँस्ने प्रतियोगितामा विष्णुमाया गिरी प्रथम भएकी छन् । त्यस्तै कुमारी मगर द्धितिय र देविमाया ओझा

चौथो बज्र गुरु मन्त्र जप कार्यक्रमको खर्च सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङमा चौथो बज्र गुरु मन्त्र जप कार्यक्रम २०७९ को सम्पूर्ण खर्च सार्वजनिक भएको छ । ताप्लेजुङको सुकेटार स्थित सिरेटो हिल रिसोर्टमा फागुन १५ गते देखि सुरु भई १७

माग पुरा पछि मात्र लाजेहाङको दाहसंस्कार हुने, कोशी नामाकरणविरुद्धको आन्दोलनमा ताप्लेजुङका जातीय संस्थाको ऐक्यबद्धता

ताप्लेजुङ । कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका लाजेहाङ लिम्बू (पदम)को दाहसंस्कार प्रदेश १ पुन: नामाकरण संघर्ष समितिले अघि सारेका मागहरू पुरा भएपछि मात्र गर्ने भएका छन्

स्ववियु निर्वाचनबाट नपन्छिन अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनलाई चार विद्यार्थी संगठनको आग्रह

अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनलाई स्ववियु निर्वाचनबाट नपञ्छिन क्याम्पस ईकाई कमिटीका चार विद्यार्थी संगठनले आग्रह गरेको छ । बिहीबार साँझ नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, संघीय विद्यार्थी युनियन र अनेरास्ववियूले संयुक्त रुपमा