प्रदेश-१

ताप्लेजुङमा दुई पत्रकारसहित विभिन्न व्यक्तित्व सम्मानित

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ। समितिले पाथीभरा क्षेत्रको प्रबर्द्धन, प्रचार–प्रसार तथा विकासमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई कदर गरेको हो। मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बूलाई विशेष सम्मान गरिएको कार्यकारी

सुस्तश्रवण बालबालिकालाई पोशाक वितरण

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकामस्थित अपाङ्ग बाल आवास गृहमा रहेका सुस्तश्रवण (फरक क्षमता भएका) बालबालिकालाई पोशाक वितरण गरिएको छ । सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका–४ को बालमन्दिर आधारभूत विद्यालयमा

मातृभाषा तथा लिपी संरक्षणको अभियानमा तेह्रथुमका लिम्बु समुदाय

काठमाडौँ जेठ १५ / पछिल्लो समय विदेशी भाषाको दबदबा र मातृभाषाप्रतिको उपेक्षाका कारण कतिपय भाषा लोप हुने अवस्थामा पुगेका बेला तेह्रथुमका जिल्लामा भने आफ्नो भाषा नै लोप हुने अवस्था आउन

बैंकका कर्मचारीमाथि गोली हानेर रकम लुटियो

धरान १२ बैशाख / धरानको जीवन विकास बैंकका कर्मचारी माथि अज्ञात व्यक्तिद्वारा गोली प्रहार भएको छ । बैंकका कर्मचारी शम्भुप्रसाद गच्छदार रकम लिएर बैंक जाने क्रममा अज्ञान व्यक्तिले बैंक अगाडी

ओलाङचुङगोलावासी गाउँ नै रित्तो बनाएर बाटो निर्माणमा जुटे

ताप्लेजुङ, ११ जेठ / अरु समयमा गलैँचा बुन्न र घरायसी काममा व्यस्त हुने ओलाङचुङ्गोलाकी याङ्जे शेर्पा खाने बस्ने प्रबन्धसहित झण्डै चार हजार मिटर उचाइको हाराहारीमा पर्ने थाङ्जेमा पुग्नुभएको छ ।

पर्यटन प्रवद्र्धनका लागि शहीद पार्क निर्माण गरिने

ताप्लेजुङ, जेठ ९ गते । ताप्लेजुङमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बृहत शहीद पार्क निर्माण गरिने भएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन साथै देशका लागि बलिदान दिनेहरुको स्मृतिमा विभिन्न संरचनासहित बृहत

शिक्षक र कर्मचारी पनि नेकपाको जिल्ला कमिटीमा

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, जेठ ९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ताप्लेजुङ जिल्ला कमिटीमा शिक्षक र कर्मचारी पनि रहेका छन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई

प्रथम मेरिङ्देन अध्यक्ष कपमा सान्थाक्राको बर्चस्व

अरुणपोष्ट संवाददाता ताप्लेजुङ, ७ जेठ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित प्रथम मेरिङ्देन रनिङ अध्यक्ष कप खेलकुद प्रतियोगितामा सान्थाक्राले बर्चस्व जमाएको छ । उक्त खेलकुद प्रतियोगिताअन्तर्गत सञ्चालित फुटबल तथा भलिबल दुवै खेलको

पाँचथरमा ९ जनाको हत्या, १२ वर्षीया बालिका भागेर बाच्न सफल (मृतकको नामसहित)

पाँचथर ७ बैशाख / पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा गत राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घट्नास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार

यसबर्ष पनि समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउने

उर्लाबारी । मोरङ उर्लाबारी—९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले गत बर्ष झै यस बर्षपनि स्थानीय प्रभात आधारभुत विद्यालयमा १० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउदैं निशुल्क पढ्ने व्यवस्था मिलाईदिने भएका छन्

फुङ्लिङमा एनआईसी एशियाको २८२ औं शाखा

ताप्लेजुङ,बैशाख २९ । एनआईसी एशिया बैंक लिमिटेडले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा आफ्नो २८२ औं शाखा स्थापना गरेको छ । आईतवार फुङ्लिङ नगर प्रमुख छत्रपति प्याकुरेलले बैंकको उद्घाटन गर्नुभयो । बैकको

ताप्लेजुङ समाज नेपालद्धारा ७० जनालाई उच्च शिक्षा छात्रबृति प्रदान

अरुणपोष्ट संवाददाता ताप्लेजुङ,बैशाख २९ । ताप्लेजुङ समाज–नेपालले यहाँको पाथीभरा बहुमुखी क्याम्पस र सिनाम क्याम्पसमा अध्यनरत ७० जना बिद्यार्थीहरुलाई बार्षिक शुल्क व्यहोर्नेगरीको छात्रबृति प्रदान गरेको छ । समाज ताप्लेजुङबाट पेशा–व्यवसायको सिलसिलामा

तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबलको उपाधि पुलिसलाई

काठमाडौं २६ बैशाख / ताप्लेजुङमा भएको तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । विहिबार सम्पन्न फाइनलमा साविक विजेता पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो