प्रदेश-१

नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको आवश्यकता

प्रमिला भण्डारी नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको गम्भीर आवश्यकता बनेको छ । शिक्षाको उद्देश्य केबल पास हुने मात्र नभई जीवन उपयोगी र व्यवहारिक ज्ञान दिनु हो । तर, अहिले पनि नेपाली शिक्षा प्रणाली रटन्ते र सैद्धान्तिक ज्ञानमा केन्द्रित भएको मात्र देख्न सकिन्छ । यसले

बस दुर्घटना तीन जनाको मृत्यु १७ घाइते

काठमाडौ असार २५ / ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–६ मा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। झापाको काँकडभिट्टाबाट सोलु आउँदै गरेको मे १ ख १८९१ नम्बरको यात्रुवहाक बस बिहान

प्रहरी र विप्लव समूहबीच भिडन्त दुई जनाको मृत्यु

काठमाडौं असार २५ / भोजपुरको सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्दुविप्लवु नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान

ताप्लेजुङका ३० गाउँ पहिरोको उच्च जोखिममा, कुन कुन गाँउ हुन त ?

ताप्लेजुङ असार २४ / ताप्लेजुङका ६१ वडामध्ये ३० वटा वडा पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटीले विगतका २५ वर्षलाई मध्यनजर गर्दै ३०

पुल निमार्ण जिम्मा पाएका ठेकेदार कम्पनिले १६ महिनामा बल्ल एउटा खाल्डो

ताप्लेजुङ असार २१ / ताप्लेजुङको तमोर करीडोर अन्तर्गत लिम्बुनि पुल निमार्ण जिम्मा पाएका ठेकेदार कम्पनिले १६ महिनामा एउटा खाल्डो मात्रै खनेको छ । चिन र भारत जोड्ने अन्तराष्ट्रिय महत्वको पुल

ताप्लेजुङका दुई वडा अध्यक्षले सरकारी सेवा सुविधा नलिने घोषणा

ताप्लेजुङ असार १८ / ताप्लेजुङका दुई वडा अध्यक्षले गाउपालिकाको सेवा सुविधा नलिने घोषणा गरेका छन । ताप्लेजुङको मिक्वाखोला गाउपालिका वडा ४ र ५ का वडा अध्यक्षले गाउपालिकाबाट कुनै पनि सेवा

जुवा खेलिरहेको अवस्थामा वडाध्यक्ष पक्राउ

सुनसरी असार १९ / सुनसरी इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । उनीहरुलाई गएराति सुनसरीको दुहवी–१२ बाट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका

ताप्लेजुङको ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द

ताप्लेजुङ असार १८ / फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द छ । कार्यालय सहयोगी तेन्जिङ शेर्पाको करार अवधि अघिल्लो असारमा सकिएको थियो । त्यसपछि भन्सार ठप्प रहेको

यदि प्रहरी दमन नरोके प्रतिरोधमा उत्रिने विप्लवको चेतावनी

काठमाडौं असार १७ / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ मा आफ्ना कार्यकर्तामाथि प्रहरीले दमन गरेको दावी गरेको छ । शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनता

गोली हानाहानपछि विप्लव नेतृत्वका तीन कार्यकर्ता बेपत्ता

संखुवासभा असार १७ / जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरीसँग भएको गोली हानाहानपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ता बेपत्ता भएका छन। प्रहरीसँगको गोली हानाहानपछि सिलिचोङबाटै सम्पर्कमा आएका विप्लवका एकजना

गोलि हानाहान पछि सुरक्षा कडा

संखुवासभा असार १७ / संखुवासभा उत्तरी सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएपछि सुरक्षा सर्तकता बढाइएको छ। प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सुरक्षा सतर्कता

गोली हानाहानपछि सेनाको तीन हेलिकप्टर संखुवासभा तिर घटनाबारे जिल्लाका सुरक्षा अधिकारीहरुले बोल्न अस्वीकार

संखुवासभा असार १६ / काठमाडौंबाट पुगेका नेपाली सेनाको हेलिकोप्टरले गोली हानाहान भएको सिलिचोङको क्षेत्रमा हवाई गस्ती उतारिएको छ छ। तीनै हेलिकोप्टरबाट काठमाडौँबाट सशस्त्र र नेपाल प्रहरीका ५० जना भन्दा धेरै

प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा असार १६ / संखुवासभा जिल्लाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सोमबार बिहान ९ बजेको समयमा सिलिचोङ गाउँपालिका(१ होयङ्मामा