काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला
संखुवासभा असार १६ / संखुवासभा जिल्लाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सोमबार बिहान ९ बजेको समयमा सिलिचोङ गाउँपालिका(१ होयङ्मामा
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, असार १३ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले नगरक्षेत्र भित्रका प्रत्येक घरधुरीलाई चियाको बिरुवा वितरण गरेको छ । नगरबासीलाई चियामा आत्मनिर्भर बनाउने उद्देश्य राखेर फुङ्लिङ नगरपालिकाले नगर क्षेत्रभित्रका
ताप्लेजुङ, असार १३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले विकासका लागि नयाँ मोडेलको प्रस्ताव गर्नुभएको छ । शुक्रबार ताप्लेजुङको तेस्रो जिल्ला
ताप्लेजुङ असार १० / ताप्लेजुङमा वन अपराध अनुसन्धान तथा मुद्दा दायर प्रक्रियाका सरोकारवालालाई सुरुवाती अनुसन्धानदेखि अदालतमा पेश गर्ने कानुनी प्रक्रियाका बारेमा डिभिजन वन कार्यालय ताप्लेजुङले अनुशिक्षण गराएको छ । वन
ताप्लेजुङ असार १० / ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको छैटौं नगरसभाले आगामी आर्थिक वर्ष २०७६ / ७७ का लागि साढे ५३ करोड बढी रुपैयाँको बजेट पारित गरेको छ । जिल्लाको एकमात्र नगरपालिका
काठमाण्डौ असार १० / उदयपुरको कटारी नगरपालिका ३ स्थित कटारी बजारमा आज विहानै शंकास्पद वस्तु फेला परेको छ । नेत्र विक्रम चन्द विप्लब नेतृत्व नेकपाको बन्दका दिन विहानै बजारमा शंकास्पद
ताप्लेजुङ असार १० / ताप्लेजुङको उत्तरी फक्ताङ्लुङ गाउँपालिकाका असिना पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गएको बैशाख–२८ गते परेको असिनाबाट पीडित भएका फक्ताङ्लुङ गाउँपालिकाका–६ लेलेपको बतासे र साँघु
काठमाण्डौ असार ९ / मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका दुई जना हतियार र गोलीसहित पक्राउ परेका छ । एक व्यापारीसँग चन्दा वापतको रकम उठाउन जाँदै गर्दा
ताप्लेजुङ असार ८ / जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको अगुवाइमा शनिबार सदरमुकाम फुङ्लिङमा सञ्चालित औषधि पसलको अनुगमन गरिएको छ । सदरमुकाम फुङ्लिङमा रहेको तमोर अस्पतालसहित तीनवटा औषधि पसलको अनुगमन गरिएको हो
ताप्लेजुङ असार ६ / ताप्लेजुङको हिमाली क्षेत्रमा ब्वाँसो (वन कुकुर) ले आतङ्क मच्चाएको छ । हिजोआज ब्वाँसोले भेडीगोठमा रहेका भेडाहरुमाथि आक्रमण गर्ने, मार्नेजस्ता आतङ्क मच्चाउँदै आएको हो । भेडापालक व्यवसायीका
पाचँथर असार / पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ । पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३
ताप्लेजुङ असार ५ / ताप्लेजुङ जिल्लामा बाल विवाह र बलात्कार मुख्य चुनौती भएकाले जनचेतनामुलक कार्यक्रमको खाँचो औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को नेपाल मानवअधिकार वर्ष पुस्तक २०२०