प्रदेश-१

ताप्लेजुङमा दुई पत्रकारसहित विभिन्न व्यक्तित्व सम्मानित

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ। समितिले पाथीभरा क्षेत्रको प्रबर्द्धन, प्रचार–प्रसार तथा विकासमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई कदर गरेको हो। मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बूलाई विशेष सम्मान गरिएको कार्यकारी

ताप्लेजुङमा ३३ अर्बका दुई विद्युत आयोजना निर्माण हुँदै

ताप्लेजुङ । ताप्लेजुङमा थप दुई वटा जलविद्युत आयोजनाको तयारी सुरु भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९एचआइडीसीएल० ले आफ्ना प्रस्तावित दुई आयोजना लगानी साझेदारीमा निर्माण गर्ने गरी प्रक्रिया

सुकिलुम्बा विमानस्थलमा माघ १ गतेबाट नेपाल वायु सेवा निगमले उडान गर्ने

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा माघ १ गतेदेखि नेपाल वायु सेवा निगमले उडान गर्ने निश्चित भएको छ । साताको एकपटक काठमाडौं–इलाम–काठमाडौं उडान हुने भएको हो । इलामको पर्यटन प्रवर्द्धनका

मुल्य नपाउँदा अलैँची कृषक चिन्तित

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला नेपालको सबै भन्दा बढि अलैंची उत्पादन हुने जिल्ला हो । यहाँ कुल क्षेत्रफलको ४ हजार तिन सय हेक्टर क्षेक्रफल अलैँची उत्पादनका लागि उपयुक्त रहेको छ ।

प्रदेश प्रमुख खापुङद्धारा ‘पण्डित घनश्याम पोखरेल स्मृति ग्रन्थ’ लोकार्पण

ताप्लेजुङ । माननीय प्रदेश प्रमुख परशुराम खापुङले ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति ग्रन्थ’को लोकार्पण गर्नुभएको छ । विराटनगरस्थीत सगरमाथा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुखले उक्त ग्रन्थको विमोचन

सुन्तलाले बजार नपाउँदा र झर्ने समस्याले सुन्तला कृषक चिन्तित

लोकेन्द्र लिम्बू “लोकेश”ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा सामान्यतया पाँच सय पाँच हेक्टर सुन्तला उत्पादनका लागि उर्वबर भुमि रहेको रहेको छ । भने कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार विशेष गरि ३ सय

बिरामी हुँदा पालिकाको गाडिमा स्वास्थ्य संस्थासम्म पुगेर उपचार पाउँदा स्थानियबासी खुसि

ताप्लेजुङ । स्थानिय तहको निर्वाचन भएर नयाँ जनप्रतिनीधि चुनिएको करिब सात महिना बिति सक्यो । नेता र नेतृत्व प्रति बितृष्णा जागि रहेको अवस्थामा फत्ताङलुङ गाउँपालिका अध्यक्षले भने आफुले चुनाव ताका

स्वर्गको एक टुक्रा सिङ्जेमा

एलिना दियालीताप्लेजुङ । मुगु जिल्लामा अवस्थित रारा तालको भ्रमण गर्नु धेरैको ड्रिम हुन्छ । धेरैले केयौँ पटक योजना बनाउँदा समेत पुग्न सकि रहेका हुँदैनन् भने जिवनमा एक पटक जानको लागि

लोकतन्त्रमा बसेका पत्रकारहरूको हेर्ने दृष्टिकोण स्वतन्त्र हुनु पर्छ : खगेन सिं हाङ्गाम

 साहारा लङ्वा (लिम्बू) ताप्लेजुङ । नवनिर्वाचित ताप्लेजुङ क्षेत्र नं. २ का प्रदेश सभा सदस्य खगेन सिं हाङगामले हिजो ५ वर्षको अभ्यासमा बन्न नसकेका कार्यहरूलाई पुरा गर्न पहल गर्ने बताएका छन्

नव जन निर्वाचितहरुको गन्तव्यको छनौट

बिरेन्द्र श्रेष्ठ ताप्लेजुङ । राणा शासनको अन्त्य गरि मुलुकमा प्रजातन्त्र बहालिको खातिर प्रजा परिषद्को गठन हुनु भन्दा निकै अगाडी देखि ईतिहासमा देखिने क्रान्ती सुरु भएका छन् । सदियौ देखि नदेखिएर

ताप्लेजुको प्रदेशसभा (क) तर्फ एमालेका तिल कुमार मेन्याङबो विजयी

ताप्लेजुङ । ताप्लेजुमा प्रदेशसभा (क) तर्फ एमालेका तिल कुमार मेन्याङबो विजयी भएका छन् । मेन्याङबोले आफ्ना निकटतम प्रतिद्धन्दी नेकपा एकिकृत समाजवादीका खेम बहादुर वनेमलाई ४ हजार ३९ को फराकिलो मतान्तरले

ताप्लेजुङको प्रदेशसभा (ख) तर्फ नेपाली काँग्रेसका खगेन सिङ हाङ्गाम विजयी

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रदेशसभा (ख) तर्फ नेपाली काँग्रेसका खगेन सिङ हाङ्गाम विजयी भएका छन् । हाङ्गामले आफ्ना निकटतम प्रतिद्धन्दी नेकपा एमालेका गोपाल थोप्रालाई १ हजरा २ सय ४८ मतान्तरले

ताप्लेजुङमा प्रतिनीधि सभातर्फ एमालेका योगेश भट्टराई बिजयी

लोकेन्द्र लिम्बू “लोकेश”ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनीधि सभातर्पm एमालेका योगेश भट्टराई बिजयी भएका छन् । उनले बाम लोकतान्त्रिक गठबन्धनका खेल प्रसाद बुढाक्षेत्री (पराग) लाई पछि पार्दै विजयी भएका हुन् । भट्टराईले