प्रदेश-१

नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको आवश्यकता

प्रमिला भण्डारी नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको गम्भीर आवश्यकता बनेको छ । शिक्षाको उद्देश्य केबल पास हुने मात्र नभई जीवन उपयोगी र व्यवहारिक ज्ञान दिनु हो । तर, अहिले पनि नेपाली शिक्षा प्रणाली रटन्ते र सैद्धान्तिक ज्ञानमा केन्द्रित भएको मात्र देख्न सकिन्छ । यसले

गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्न प्रचण्ड बुधबार ताप्लेजुङ आउँदै

ताप्लेजुङ । माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड बुधबार ताप्लेजुङ आउने भएका छन् । बाम लोकतान्त्रिक गठबन्धन ताप्लेजुङ जिल्लाको जिल्ला स्तरीय चुनावी आमसभालाई सम्बोधन गर्न प्रचण्ड

ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई र गठबन्धनका पराग बीच रोचक भिडन्त

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा बाम लोकतान्त्रिक गठबन्धन र एमाले सहित अन्य राजनीतिक दलले चुनावी मिति नजिकिदैँ गर्दा प्रचार प्रसारलाई तिब्र बनाएका छन् ।कात्र्तिक १७ गते अघिसम्म घरदैलो अभियानमा व्यस्त उम्मेदवार

जनताको सहारा बन्न सक्छु तर, झुठो आस्वासन देखाउन सक्दिन : खगेन सिं हाङ्गाम

काठमाडौं । पाँच वर्ष पछि फेरी पनि प्रतिनिधि सभा तथा प्रदेश सभाले नयाँ सदस्य पाउँदैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पछि नयाँ सदस्यहरूको

व्याजदर वृद्धिको विरुद्धमा उद्योग वाणिज्य संघ ताप्लेजुङद्धारा अर्थ मन्त्रीलाई ज्ञापन पत्र

ताप्लेजुङ । बैंक व्याजदर वृद्धिको बिरोधमा देश भर आन्दोलन भई रहेको समयमा यसको विरुद्धमा उद्योग वाणिज्य संघ ताप्लेजुङले अर्थ मन्त्रीलाई सम्बोधन गर्दै ज्ञापन पत्र बुझाएको छ । आज जिल्ला प्रसाशन

पाथिभरा याङवरक गाउँपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न

ताप्लेजुङ । जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको आयोजना पालिका स्तरमा भई रहेको नमुना मतदान कार्यक्रम मंगलबार पाथिभरा याङवरक गाउँपालिकामा सम्पन्न भएको छ । पाथिभरा याङवरक गाउँपालिकाको श्री थेचम्बु मा.वि. विद्यालयमा भएको

मर्न तयार छु, जनतालाई धोका दिन्न : पराग

ताप्लेजुङ । पलपल मृत्युबाट बच्न सफल दश वर्षे जनयुद्धको एक इतिहास हो पराग (खेल प्रसाद बुढाक्षेत्री)। अन्याय र अत्यचारका विरुद्धमा जिवनलाई आहुती दिन तयार भएर उनि युद्धमा होमिए । मंसिर

मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न

ताप्लेजुङ । जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको आयोजनामा पालिका स्तरमा भई रहेको निर्वाचन लक्षित नमुना मतदान अन्तरगत सोमबार मैवाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकामा पनि सम्पन्न भएको छ । मैवाखोला गाउँपालिकाको

घर घरमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै फत्ताङलुङ गाउँपालिका

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिकाले घर घरमा सामाजिक सुरक्ष भत्ता वितरण कार्यक्रम सञ्चानलमा ल्याएको छ । ज्येष्ठ र अशत्तलाई सहज होस भन्ने उद्देश्यले गाउँपालिकाले सबै वडाहरुमा घर घरमा सामाजिक सुरक्षा भत्ता

ताप्लेजुङमा भालुको आक्रमणमा परि एक युवक घाईते

२० कार्तिक, ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणमा परि एक युवक घाईते भएका छन् । सिदिङ्वा गाउँपालिका वडा नम्बर ३ आङखोपका बिर बहादुर तामाङको छोरा २१ वर्षिय फुर्वा तामाङ

निर्वाचन लक्षित नमुना मतदान कार्यक्रम मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा पनि सम्पन्न

ताप्लेजुङ । मतदाता जागरणका लागि जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको आयोजनामा पालिकास्तरमा भईरहेको नमुना मतदान अन्तर्गत शनिबार मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकामा पनि नमुना मतदान सम्पन्न भएको छ । मिक्वाखोला गाउँपालिका

प्रतिवद्धता पुरा गर्दै अध्यक्ष वनेम, ज्येष्ठ र अपाङ्गता भएकालाई घरमै स्वास्थ्य परिक्षण सेवा सुरु

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले ६८ वर्ष माथिका ज्येष्ठ नागरिक साथै क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै स्वास्थ्य परिक्षण तथा परामर्श सेवा सुरु गरेको छ । पालिकाले सबै वडाहरुमा

भोजपुरमा गठबन्धनको साथ पाउँदा सुदनलाई सजिलो, शेरधनको अवस्था के छ ?

ताप्लेजुङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोजपुरमा माओवादी केन्द्रका उम्मेदवार सुदन किराती र एमालेका उम्मेदवार शेरधन राईबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभाका लागि