युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

गोलरहित नेपालले आज भारतसँग खेल्ने

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेल्दैछ । नेपालले आज घरेलु टिम भारतसँग खेल्न लागेको हो । नेपाल र भारतबीचको खेल कालिङ्गा रंगशालमा साँझ सवा सात बजे सुरू

ताप्लेजुङमा नेपाल रग्बी संघ गठन

ताप्लेजुङ । ताप्लेजुङमा नेपाल रग्बी संघ गठन भएको छ । योगेन खिम्दिङको अध्यक्षतामा उक्त संघ गठन भएको हो । संघको उपाध्यक्षमा सक्षम पालुङ्वा, सचिवमा तिलबहादुर जोगी, सहसचिवमा शोभा साउदेन र

आङबुहाङको अध्यक्षतामा जिल्ला रेफ्री संघ तदर्थ समितिको गठन

ताप्लेजुङ । दिपेशकुमार आङबुहाङको अध्यक्षतामा जिल्ला रेफ्री संघ तदर्थ समितिको गठन भएको छ । सदरमुकाम फुङलिङ स्थित एक होटलमा भएको भेलाले आङवुहाङको अध्यक्षतामा १२ सदसिय तदर्थ समिति गठन भएको हो

बार्सिलोना र लेवान्डोस्की बिच चार वर्षको सम्झौता

एजेन्सी । स्पानिस क्लब बार्सिलोनाले रोवर्ट लेवान्डोस्कीसँग चार वर्षको लागि सम्झौता गर्ने भएको छ । बार्सिलोनाले लेवान्डोस्की अनुबन्ध गर्न जर्मन क्लब बायर्न म्युनिखसँग सहमतिमा पुगेको जनाएको छ । बार्सिलोनाले उनलाई

एनएफपीजे फुटसलको उपाधि हाम्रो फुटसल पत्रकार टिमलाई

काठमाडौं ,२५ असार । एनएफपीजे फुटसल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगिताको

याक्थुङ युवा मञ्चले सिसेक्पा तङ्नाम फुटसल प्रतियोगिता आयोजना गर्दै

काठमाडौं, १४ असार। याक्थुङ युवा मञ्चले सिसेक्पा तङनाम फुटसल प्रतियोगिता २०७९ आयाोजना गर्ने भएको छ । युवाहरूलाई लक्षित गर्दै याक्थुङ लिम्बु समुदायको महान् पर्व सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) को अवसरमा

यू-१९ महिला टि२० विश्वकप एसिया छनोटमा नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं । नेपालले आइसिसी यू-१९ महिला टि२० विश्वकप एसिया छनोटमा आज भुटानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ बजे मलेसियाको किनरारा एकेडेमी ओभलमा सुरुहुनेछ । भुटान पहिलो र

रोनाल्डो चम्कदा स्वीट्जरल्यान्डमाथि पोर्चुगलको गोलको वर्षा

एजेन्सी – रोनाल्डो चम्कदा पोर्चुगलले युइएफए नेसन्स लिग ए ग्रुप २ मा सानदार जित निकालेको छ । समूहको दोस्रो खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डमाथि ४–० को सानदार जित निकालेको हो । लिस्वनमा

युक्रेनलाई पराजित गर्दै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट हुन सफल

एजेन्सी । युक्रेनलाई पराजित गर्दै वेल्स एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ । युरोपेली छनोटको प्ले अफको फाइनलमा युक्रेनलाई १–० ले

इस्टोनियामाथि अर्जेन्टिनाको सानदार जीत, मेस्सी एक्लैले गरे ५ गोल

एजेन्सी । सुपरस्टार फरवार्ड लियोनेल मेस्सी एक्लैले ५ गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इस्टोनियामाथि सानदार जित निकालेको छ । अर्जेन्टिनाले इस्टोनियामाथि ५–० को फराकिलो जित निकालेको हो । स्पेनमा

इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो सुपरच्याम्पियन टिम, मेस्सी उत्कृष्ट खेलाडी साबित

एजेन्सी । गत वर्षको कोपा अमेरिका फुटबलको च्याम्पियन अर्जेन्टिनाले ‘२०२२ फिनालीसिमा’को उपाधि जितेको छ । गत वर्षको युरो कप च्याम्पियन इटालीलाई ३–० ले पराजित गर्दै महादेशस्तरको उपाधि हात पारेको हो

अर्जेन्टिनाको ट्रेनिङमा हेर्नकै लागि ५० हजार दर्शक, बन्यो नयाँ रेकर्ड

एजेन्सी । दक्षिण अमेरिकी महादेशको च्याम्पियन अर्जेन्टिना र युरोपियन महादेशको च्याम्पियन इटाली बीच जुन १ तारिखमा बहुतप्रतीक्षित मैत्रीपूर्ण खेल आयोजना हुँदैछ । डिएगो म्याराडोना सुपर कप नाम दिइएको उक्त प्रतियोतिगा