काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो
काठमाडौं , / पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो रियलसँगको ९ वर्ष लामो सुखद यात्राको अन्त्य गर्दै रोनाल्डो सोमबार युभेन्ट्स पुगेका छन् । आइतबार प्रेमिका जर्जिना रोड्रिग्वेजका साथ प्राइभेट जेटमा टुरिन पुगेका
काठमाडौँ, ३२ असार/ थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित ४७ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेको छ ।आगामी साउन २ देखि ६ गतेसम्म सञ्चालन हुने
सोमवार, असार ३२, २०७५,ब्यूनस आइरिस,/ एजेन्सी /अर्जेन्टिना फुटबल संघ (एएफए ) र प्रशिक्षक जर्ज साम्पोलीबीच सम्झौता नविकरण नगर्ने सहमती बनेको छ । रुस विश्वकपमा खराब प्रदर्शनपछि साम्पोली र एएफएबीच सम्झौता
सोमवार, असार ३२, मस्को , फ्रान्सेली फरवार्ड केलियन एमबाप्पले अर्को सिजन पनि पेरिस सेन्ट जर्मेन पिएसजी मै रहने पक्का गरेका छन् । रियल म्याड्रिड जाने चर्चाका बीच रसियामा आइतबार मात्र
मस्को, ३२ असार / रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फूटबल टोलीलाई स्वदेशमा भव्य स्वागतको तयारी भएको छ । फूटबल प्रेमी, सरकार र प्रायः सबै सर्वसाधारणले मस्कोबाट
काठमाडौं , / २१ औं संस्करणको विश्वकप फ्रान्सले जित्दा फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पे उत्कृष्ट युवा खेलाडी घोषित् भएका छन् । गोल्डेन बुट इंग्ल्याण्डका ह्यारी केनले पाएका छन् , क्रोएसियाका
काठमाडौं ,/ विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै विश्वकप उपाधि जितेको छ । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको हो । फ्रान्सले
आइतवार, असार ३१, मस्को /– विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै आफ्नो दोस्रो विश्वकप उपाधि जितेको छ । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न
काठमाडौं , रसियामा जारी रसिया विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसियाविरुद्ध फ्रान्सले २–१ को अग्रता लिएको छ । क्रोएसियाली खेलाडीले डी एरियामा फाउल गरेपछि फ्रान्सले पेनाल्टी प्रहार गर्ने मौका पायो ।
काठमाडौं , असार ३१ / रुसमा जारी विश्वकप फुटबलको फाइनल आज आइतवार हुँदैछ । विश्वकपमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसिया र दोस्रो पटक विश्वकप विजेता बन्न
आइतवार, असार ३१, २०७५ मस्को – क्रोएसियाका मिडफिल्डर इभान राकिटिकले यदि आफ्नो टोलीले विश्वकप जितेको खण्डमा टाउकोको अघिल्लो भागमा ट्याट्टु खोप्ने बताएका छन् । पहिलोपटक फाइनलमा स्थान बनाएको राकिटिकको टोलीले
शनिबार, असार ३०, सेन्ट पिटर्सबर्ग / रुस विश्वकप २०१८ को तेस्रो खेलको प्ले-अफमा बेल्जियमले इंग्ल्यान्डलाई २-० ले हराएको छ । बेल्जियमको जितमा एडेन हाजार्ड र थोमस म्युनियरले गोल गरे ।