१०औँ सगरमाथा गोल्ड कपको उपाधि नेपालगञ्ज एफसी जुबेललाई

काठमाडौँ। साउदी अरबको राजधानी रियादमा सम्पन्न १०औँ सगरमाथा गोल्ड कप–२०२६ को उपाधि नेपालगञ्ज फुटबल क्लब जुबेलले जितेको छ। सगरमाथा फुटबल क्लबको आयोजनामा मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईदको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा नेपालगञ्ज एफसी जुबेलले नवदिप फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै

रियलमा बेलको भूमिका निर्णायक हुने अपेक्षा !

म्याड्रिड / रियल म्याड्रिडले अबको सिजनमा गेराथ बेल निर्णायक हुन सक्ने विश्वास गरेको छ । बेल र उनका प्रतिनिधिसँग रियलका नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइले यस्तो आसय व्यक्त गरेपछि उनी रियलमै

जर्मन फुटबल संघको प्रतिक्रिया, ओजीलमाथि नश्लवादी टिप्पणी गरिएको छैन

एजेन्सी / जर्मन फुटबल संघले आफ्ना खेलाडी मेसुट ओजिलमाथि कुनै किसिमको नश्लवादी टिप्पणी नगरिएको प्रतिक्रिया जनाएको छ । भरपर्दा मिड–फिल्डर ओजिलले आइतबार राति ट्वीटरमा समर्थक र जर्मन फुटबल संघबाटनै नश्लवादी

ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासलिए ,जित्दा म जर्मन भएँ,हार्दा आप्रवासी ,जर्मनको जर्सी  नलाउने

बर्लिन, / जर्मनीका मिडफिल्डर मेसट ओजिलले टिममा खेल्दा ‘रंगभेदको आरोप लगाउँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । मेसट ओजिल  टर्कीस मूलका जर्मन खेलाडी हुन । मेसटले सन् २०१४

सशस्त्रका खेलाडीलाई आदर्श विकास समाजद्धारा खेलकुद सामग्री प्रदान

काठमाडौं, ७ साउन । आदर्श समाज बिकास केन्द्रले सशस्त्र प्रहरीका खेलाडीका लागि विभिन्न सामाग्री प्रदान गरेको छ । भारतमा हुने चौथो कराँते प्रतियोगिताको तयारीका लागि आवश्यक विभिन्न सामाग्री उपलब्ध गराइएको

ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चलाई सिसेक्पा कपको उपाधि

काठमाडौं, ७ श्रावन / ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चले सिसेक्पा कप फुटसल प्रतियोगिता २०७५ को उपाधि जितेको छ । सिसेक्पा तङनाम (साउने संग्राति)को अवसरमा याक्थुङ युवा मञ्च काठमाडौँले आईतबार मन्डिकाटारको ग्रासरुट फुटसल

विलियनका लागि बार्सिलोनाले फेरी प्रयास गर्ने

बार्सिलोना /  बार्सिलोनाले चेल्सीका विङ्गर विलियन लिन तेस्रो प्रयास गर्ने भएको छ । तेस्रो पटकको प्रयासमा बार्सिलोनाले उनका लागि ५५ मिलियन युरो प्रस्ताव गर्ने बताइएको छ । गत साता बार्सिलोनाले

विश्वलाई नै झड्का : क्रिस्टियानो रोनाल्डो २ वर्ष जेल सजाय र जरीवाना तिर्न तयार [कारण यस्तो छ]

काठमाडौ / पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आफूमाथि लागेको कर छलीको आरोप स्वीकार्दै २ वर्ष जेल सजाय र १२.१ मिलियन पाउण्ड जरीवाना तिर्न तयार भएका छन्। स्पेनिस रेडियो क्याडेना कोपलाई

एडेन हाजार्डलाई भित्राउन रियल म्याड्रिडको तयारी

ब्रसेल्स / बेल्जियम मिडियाका अनुसार रियल म्याड्रिड चेल्सीका एडेन हाजार्ड भित्राउन नजिक रहेको छ । रियलले आफ्ना सुपरस्टार क्रिस्टियानो रोनाल्डो गुमाएपछि ट्रान्सफर विन्डोमा विक्ल्पको खोजीमा रहेको छ । रियल म्याड्रिडले

‘सेक्स सिम्बोल’ गोलरक्षक एलिसन

लिभरपुल / सायद ब्राजिली गोलरक्षक एलिसनलाई दोमन भइरहेको थियो, लिभरपुरतिर जाउँ अथवा एएस रोमामै रहौं । यस्तोमा उनले मोहम्मद सलाहको ‘टेक्ट्स मेसेज’ पाए । त्यसमा लेखिएरहेको थियो, ‘किन ढिला साथी

बराबरीबाट युनाइटेडको प्रि सिजनको सुरुवात

एरिजोना / अमेरिका भ्रमणमा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले बराबरीका साथ प्रि सिजनको यात्रा थालेको छ । क्लब अमेरिकासँग शुक्रबार भएको मैत्रीपूर्ण खेलमा युनाइटेडले १–१ को बराबरी गरेको हो ।

रियल मड्रिडविरुद्ध रोनाल्डोले नखेल्ने

काठमाडौं /  रियल मड्रिडबाट भर्खरै इटालियन  क्लब युभेन्ट्स गएका क्रिस्टियानो रोनाल्डोले आउँदो जुलाई ३० देखि मात्र युभेन्टसका लागि खेल्ने भएका छन् । ३० जुलाईबाट टोलीमा रोनाल्डोलाई सामेल गराउने  घोषणा गरेको छ

मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु हुन्न – टेभेज

ब्यूनर्स आयर्स / अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टेभेजले लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन नहुने र उनलाई भविष्यमा अर्जेन्टिना साथ दिनै पर्ने बताएका छन् । मेस्सीको नेतृत्वको रहेको अर्जेन्टिना यसपटकको