काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो
काठमाण्डौ असार ८ / कोपा अमेरिकामा आयोजक ब्राजिलले पेरूलाई ५ गोलको अन्तरले पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा पेरूलाई पराजित गरेसँगै ब्राजिल ७ अंकसहित समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको
काठमाण्डौ असार ६ / साविक विजेता अष्ट्रेलिया आईसीसी एकदिवसिय विश्वकप शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा बंगलादेशलाई ४८ रनले हराउँदै अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
काठकमाण्डौ असार ६ / एसोसिएट क्रिकेट देश क्यानडाको ग्लोबल टि(२० लिगमा नेपालका युवा लेग स्पिनर सन्दिप लामिछानेसँगै नेपालका तीव्र गतिका बलर सोमपाल कामी पनि छनौट भएका छन्। लिगमा लामिछानेको लगातार
काठमाण्डौ असार ६ / कोपा अमेरिका कप फुटबलमा उरुग्वेलाई एसियाली टोली जापान बराबरीमा रोकेको छ । समूह ‘सी’ अन्तर्गत सुक्रबार बिहान भएको खेलमा जापान र उरुग्वेले २–२ गोलको बराबरी खेल्दै
काठमाण्डौ असार ५ / समूह ‘बी’ अन्तगत बिहिबार बिहान भएको खेलमा अर्जेन्टिना दोस्रो हाफमा भिएआर मार्फत पाएको पेनाल्टी गोलले हारबाट जोगिएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पाराग्वेले ३७औं मिनेटमा खाता
काठमाण्डौ असार ४/ आयोजक ब्राजील कोपा अमेरिका कप फुटबलमा भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजीलको लगातार प्रयासमा भेनेजुएलाको रक्षाप्रक्ति बाधक बनेको थियो । भेनेजुएलाले
प्रकाश दिप्साली राई नडाहा, ३ असार । सुनसरीको बराहक्षेत्र नगरपालिकाको नडाहामा जारी दोस्रो बराहक्षेत्र मेयर कप फूटबलको क्वाटर फाईनल खेलमा गाईघाट फुटबल क्लबलाई पराजित गर्दै आयोजक निलो सेमिफाइनलमा प्रवेश गरेको
जासन रोयले एक सय ५३ रनको शतकीय प्रदर्शन गरेपछि घरेलु टोली इङ्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशलाई एक सय ६ रनले हराएको छ । शनिबार राति भएको खेलमा इङ्ल्यान्डले दिएको तीन
एजेन्सी, / प्रिमियर क्लब चेल्सीका स्टारखेलाडी इडेन हाजार्ड रियल मड्रिड जाने लगभग पक्का भएको छ । अन्तर्राष्ट्रिय स्पोर्ट्स पोर्टल द गार्डेनले रियल मड्रिड र हाजार्डबीच एक सय मिलियन युरोमा सहमति
एजेन्सी / पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक गोलको मद्दतले स्वीजरल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा पोर्चुगलले
एजेन्सी / युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले सार्वजनिक गरेको क्लब वरीयतामा रियल म्याड्रिडले बार्सिलोनालाई पछाडी परदै शीर्षस्थानमा रहेको छ । लगातार पाँचौ वर्ष शीर्षस्थान कायम गर्ने क्रममा रियलको १ लाख
काठमाडौं / पल्सर स्पोर्टस अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पाँच खेलाडी परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले पिपुल्स च्वाइस अवार्ड मनोनयनमा परेका क्रिकेटर तर्फ सन्दीप लोमिछाने र