काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो
साउन ७/ बलात्कार आरोपको मुद्दा खेप्दै आएका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले सफाइ पाएका छन् । अमेरिकाको क्लर्क काउन्टी जिल्लामा रोनाल्डोविरुद्ध परेको उजुरीमा छानविन पछि उनलाई सफाइ दिईएको हो । रोनाल्डोमाथि
काठमाडौं साउन ७ / आईसीसी टी–२० विश्वक्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले स्तब्ध बनेको छ । छनौटमा वरियाताको आधारमा नेपाल सबैभन्दा बलियो टोली हो ।
अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । इजिप्टमा शुक्रबार राति भएको फाइनल खेलमा अल्जेरियाले सेनेगललाई १–० गोलले हरायो । अल्जेरियाले दोस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको
आइसिसी क्रिकेट विश्वकपको ४४ वर्षको इतिहासमा इंग्ल्यान्डले पहिलो पटक उपाधि जितेको छ।अहिलेसम्मकै रोमाञ्चक भिडन्तमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई बाउन्ड्रीको आधारमा पछि पार्दै उपाधि कब्जा गर्यो। निर्धारित ५० ओभरको खेल र त्यसपछिको सुपर
काठमाडौं असार २९ / दोस्रो टी-२० मा मलेसियालाई ६ रनले हराउँदै नेपालले विजेता भएको छ ।किनरारा ओभलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर
असार २९ / बार्सिलोनाले क्याम्पनोउमा ग्रिजमनलाई हजारौं दर्शकमाझ सार्वजनिक गरेको हो । बार्सिलोनामा सार्वजनिक भएसँगै ग्रिजमनले आधुनिक फुटबलका हस्ती लियोनेल मेस्सीसँगै बार्सिलोनाबाट खेल्न पाउनुमा निकै उत्साहित रहेको बताएका छन् ।
काठमाडौं असार २८ / मलेसियाले नेपालसामु जीतका लागि १ सय २९ रनको प्रस्तुत गरेको लक्ष्य नेपालले १८३ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्यायो ।नेपालको जीतमा कप्तान पारस खड्का नायक बनेका
न्यूजिल्याण्डका कप्तान केन विलियम्सले भारतका पूर्व क्रिकेट कप्तान एवं विकेट किपर महेन्द्र सिंह धोनीको बचाउ गरेका छन् ।भारत विश्वकपको रेसबाट बाहिरिएपछि सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध धोनीको खेलको चौतर्फी आलोचना भइरहेको छ ।
न्युजिल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो।म्यानचेस्टरमा भएको खेलमा न्युजिल्यान्डले दिएको २४० रनको
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी ले-स्ट्राइकर नेइमारमाथि आवश्यक कारबाही गर्ने जनाएको छ।पिएसजीको प्रि सिजन अभ्यास शत्रको पहिलो दिनको प्रशिक्षणमा नेइमार अनुपस्थित भएपछि क्लबले उनीमाथि कारबाही गर्ने जनाएको हो ।
काठमाडौं, २३ असार। ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आईतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले सन् २००७ पछि पहिलो पटक घरेलु
काठमाडौ असार २२ / नेपालले ए सिसी यु-१९ पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिताको सेमिफाईनलको प्रतिद्धन्द्धीका रुपमा मलेसियासँग सामना गर्ने भएको छ । शनिवार समुह बी,को अन्तिम खेलमा हङकङँंग ३ रनले