काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो
युभेन्टस्का स्ट्राइकर तथा पोर्चुगल राष्ट्रिय टिमका खेलाडी क्रिस्टियानो रोनाल्डोले सन् २०१८ आफ्नो करियरकै सबैभन्दा खराब वर्ष भएको बताएको छ । आफूविरुद्ध लागेको बलात्कारको आरोपले आफ्नो आदर्शमा आँच पुगेको हुँदा सन्
काठमाडौं भदौ ५ / श्रीलंकामा यही भदौ १९ देखि २९ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि बिहिबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । प्रशिक्षक
साविक विजेता बार्सिलोनाले स्पेनिस लालिगाको पहिलो खेलमै एथ्लेटिक बिल्बाओसँग हार खेप्यो । उक्त खेलमा कप्तान लियोनल मेस्सी बार्सिलोनालाई खड्कीएका थिए । चोटका कारण फिजियो थेपारी गराएर आराम गरिरहेका मेस्सी बुधबारदेखि
काठमाडौं भदौ ४ / भारतको कल्याणीमा बुधबारदेखि शुरु भएको पाँचौं साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग ५–० गोलले पराजित भएको छ ।भारतको कल्याणी रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमै
काठमाडौं भदौ ३ / एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएपछि सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको नेपाल दबाबमा परेको छ।सोमबार लगनखेलस्थित आर्मी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा नेपाललाई किर्गिस्तानले ३(०
काठमाडौं भदौ २ / तनहुँको व्यास नगरपालिकाका युवा माझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने, ‘सानैदेखि क्रिकेट एकदमै मन पथ्र्यो, क्रिकेट खेल्दा खेल्दै आजको अवस्थामा आइपुगेको
काठमाडौं भदौ २ / इङ्गलिस प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाइटेडले पहिलो जित हात पारेको छ । यसै सिजनमा प्रिमियर डिभिजनमा बढुवा भएको सेफिल्डले गए राति क्रिष्टल प्यालेसलाई १–० ले हराउँदै
काठमाडौं भदौ १ / प्रिमियर लिग अन्तर्गत शनिबार भएको बिग म्याचमा म्यानचेस्टर सिटी र टोटनह्यामले अंक बाँढेका छन् । सिटीको मैदानमा भएको खेलमा टोटनह्यामले घरेलु टिमसँग एक अंक खोस्न सफल
युरोपियन फुटबल महासंघ युईएफए ले उत्कृष्ट बर्ष पुरुष खेलाडीमा अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको छ । गत सिजन गरेको प्रर्दशनका आधारमा युईएफएले अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको हो
साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगाको पहिलो खेलमा नै पराजित बनेको छ ।आरिट्ज अडुरिजको एक मात्र गोल निर्णायक बन्दा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–० ले पराजित बनेको हो । निराशजनक खेल
साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको पहिलो खेलमै बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा बायर्नले हर्था बर्लिनसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । घरेलु मैदान
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजी का स्ट्राईकर केलियन एमबाप्पे विश्वकै सर्वाधिक मूल्यवान खेलाडी बनेको छ। फुटबल अब्जरभेटरी नामक संस्थाले गरेको अध्ययन अनुसार एमबाप्पे मूल्यवान खेलाडीको पहिलो सूचीमा परेका हुन्