टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो

पिएसजीद्वारा रियाल मड्रिड पराजित,

काठमाडौं, असोज २ / युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन ९पिएसजी० ले रियाल मड्रिडलाई पराजित गरेको छ । गए राति फ्रान्समा भएको खेलमा घरेलु टोली पिएसजीले स्पेनको रियाल मड्रिडलाई

हारबाट जोगियो बार्सिलोना

एजेन्सी असार १ / जर्मन क्लब बोरुसिया डर्टमन्डका कप्तान मार्को रिउसले ५७औं मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि स्पेनिस महारथि बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमा हारबाट जोगिएको छ । घरेलु मैदानमा

पहिलो खेलमा नै लिभरपुल नापोलीसँग पराजित

एजेन्सी असोज १ / साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमै इटालियन क्लब को छ । नापोलीको मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुल २–० गोलले पराजित भयो

रोनाल्डोको कीर्तिमान, एक्लैले गरे चार गोल

काठमाडौं भदौ २५ / सुपर स्टार क्रिस्टियानो रोनाल्डो एक्लैले चार गोल गरेपछि पोर्चुगलले युरो कप छनोट खेलमा लिथुआनियालाई ५–१ गोलले हरायो । यससँगै ३४ बर्षीय रोनाल्डो युरो कप छनोटमा सर्वाधिक

नेपाली महिला टिम नदेज्दा कपको फाइनलमा प्रवेश

काठमाडौं, भदौ २४ / नेपालले ताजकिस्तानलाई पराजित गर्दै नदेज्दा कप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । किर्गिस्तानको सेन्ट्रल रङ्गशालामा भएको खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलले पराजित गरेको हो ।

आयरल्याण्डलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं भदौ २४ / आयरल्यान्डलाई उसैको मैदानमा २–० गोलले हराउँदै जर्मनी युरो कप छनोट फुटबलमा समूहको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको समूह ‘सी’ को खेलमा जर्मनीलाई जिताउन

लियोनल मेस्सीले जिते बेस्ट खेलाडी अवार्ड

काठमाडौं भदौ २४ / इएसपीवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् । अमेरिकी स्पोर्ट्स अनलाइनल संस्था इएसपीएनले समर्थकको मतका

विश्वकप फुटबलको छनौटमा आज नेपाल कुवेतसँग खेल्दै

काठमाडौं,भदौ १९ / कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज पहिलो छनोट खेलमा प्रतिष्पर्धा गर्न लागेको हो । नेपाली समय अनुसार आज राति पौने

नेयमार,पीएसजीमै थन्किए

काठमाडौं भदौ १८ / ब्राजिलियन स्टार नेयमार अन्नतः पेरिस सेन्ट जर्मन (पीएसजी) मै थन्किएका छन् । वर्षभर ट्रान्सफर बजारमा छाएका नेयमार पछिल्लो समय बार्सिलोना जाने चर्चा खुबै चलेको थियो ।

कतार विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं भदौ १३ / सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि भइरहेको एसियाली छनोटअन्तर्गत कुवेत र चाइनिज ताइपेईविरुई हुने खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। २३ सदस्यीय

भन डाइक सर्वोत्कृष्ट खेलाडी,मेस्सी भए उत्कृष्ट स्ट्राईकर

काठमाडौं भदौ १३ / युईएफए वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड लिभरपुल रक्षक भर्जिल भान डाइकले जितेका छन् । भानडाइकले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि पार्दै अवार्ड जितेका

मेस्सी ‘फरवार्ड अफ दि सिजन’ घोषित

काठमाडौं, भदौ १३ / अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड कप्तान लियोनल मेस्सी ‘युईएफए फरवार्ड अफ दि सिजन’ घोषित भएका छन् । बिहीबार युईएफएले मेस्सीलाई फरवार्ड अफ दि सिजन अवार्ड