काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो मंगलबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला १ लाख एक हजार ५०० रुपैयाँमा
काठमाडौं । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय निकायको निर्वाचन सार्ने प्रपञ्च हुन थालेका संकेतहरु बाहिरिन थालेका छन् । सत्तारुढ गठबन्धनमा सहभागी दलका प्रमुखहरु नै स्थानीय निकायको निर्वाचन सार्नुपर्ने पक्षमा
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले निर्वाचन आयोगको पछिल्लो निर्णयमा आपत्ति जनाएकी छन् । निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान
काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको पालामा विवादमा परेका विषयलाई भ्रष्टाचार भएको भन्दै पुस्तिका नै प्रकाशन गरेर गाउँगाउँमा पुर्याएको छ । ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ७८ जनाको कोरोना परीक्षण गर्दा २६ जनामा
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उठाउनुपर्ने भनि यसअघि गरेको निर्णय खारेज गरेको
ताप्लेजुङ । उच्च आयत,अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, विप्रेषणमा आएको कमि र कोभिडको कारण बिदेशी पर्यटकको आगमनमा आएको गिरावटले बिदेशी विनिमय संचितिमा चाप देखिएपनि अर्थतन्त्रको अन्य सुचक सामान्य नै
ताप्लेजुङ । नेकपा एमालेले मिक्वाखोला गाउँपालिका अध्यक्षमा टुङ्गो लगाउन सकेको छैन । आकाङ्क्षी धेरै भएर सहमति जुट्न नसकेपछि पाँच जनाको नाम जिल्ला कमिटी समक्ष सिफारिस गरेको छ । सिफारिस हुनेहरु
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्ने भएका छन् । मन्त्री शर्माले सोमवार (आज) दिउँसो ४ बजे मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गर्न
काठमाडौं । नेपालको राहदानी विश्वको सबैभन्दा कमजोर राहदानीको सूचीमा परेको छ । बेलायतको नागरिकता तथा आवाससम्बन्धी परामर्शदाता कम्पनी हेन्ली एन्ड पार्टनर्सले आइतवार सार्वजनिक गरेको विश्वभरका राहदानी सम्बन्धी एउटा सूचकांकले यस्तो
काठमाडौं । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढ्ने बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल