काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौं, १४ असार । डाक्टर कुट्ने प्रहरीलाई कारवाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । सोमबार विज्ञप्ती जारी गर्दै संघले डा. कुल बहादुर घिसिङलाई कुटपिट गर्ने ललितपुरका ट्रफिक प्रहरी
काठमाडौं, १४ असार । केही समयअघि नेकपा (एमाले) छोडेका पुर्व एमाले पार्टी उपाध्क्ष तथा राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी घोषण गरेका छन्। उनले मंगलबार दिउँसो राजधानीमा आयोजित एक
प्रयास लिम्बूताप्लेजुङ, असार १४ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले तीन सय परिवारलाई ग्याँस चुल्हो वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर १ खोक्लिङका बासिन्दालाई खाना पकाउने ग्याँस सिलिन्डर र चुल्हो वितरण
ताप्लेजुङ,असार १३ । पालिका क्षेत्रमा प्रयोग गर्न प्रांगारिक मल र जैविक मल उत्पादन केन्द्रको विकास गर्ने लक्ष्य सहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अलमोष्ट हेवन फाम्र्ससंग सम्झौता गरेको छ । पालिका अध्यक्ष
काठमाडौँ, १३ असार : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने बताउनुभएको छ । सरकारको तर्फबाट सङ्घीय संसद्मा पेश
काठमाडौ । काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरले स्कुलमा गरेको एकदिने ओपन हाउस २०२२ कार्यक्रममा एसइइ दिएर बसेका विद्यार्थी रमाएका छन् । एसइइ दिएर वसेका विद्यार्थीलाई लक्षित गर्दै गरेको कार्यक्रममा विद्यार्थीहरु
काठमाडौं । सहरी विकास मन्त्री हुँदा रामकुमारी झाँक्रीको सचिवालयमा काम गरेको पैसा नपाएको पत्रकार कान्ति न्यौपानेले आरोप लगाएकी छिन् । मन्त्री झाँक्री बाहिरिएसँगै उनले सामाजिक सञ्जालमार्फत आफूले उनको सचिवालयमा काम
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । आइतबार साँझ देउवाले काँग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका थिए ।
काठमाडौं, १२ असार । काठमाडौं महानगरपालिकाको शिक्षा विभागको प्रमुख रामराज सुवेदीले सुस्तश्रवण तथा अपाँगता भएका बच्चाहरुको लागि सामूदायिक विद्यालयमा शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित् गर्ने बताएका छन् । आज (आइतबार)
काठमाडौं । नेकपा एकीकृत समाजवादी ९नेकपा एस०ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ । यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको छ ।
काठमाडौं । कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकारवालाले जनाएका छन् । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान)