काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बैठक सुरु हुनेछ । बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक
कापठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहान ११ बजेदेखि काठमाडौंमा शुुरु हुँदै छ । तीन दिनसम्म चल्ने बैठकको मुख्य कार्यसूची केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका पहिरो पीडितलाई त्रिपाल, म्याट्रेसलगायतका सामग्री वितरण गरिएको छ । निरन्तरको वर्षापछि गएको पहिरोले विस्थापित भएका र समस्यामा परेका परिवारलाई गाउँपालिकाले उक्त सामग्री वितरण गरेको हो
काठमाडौं । नयाँ आर्थिक वर्षबाट पेट्रोल पम्पहरुले उधारोमा इन्धिन बिक्री नगर्ने भएका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको निर्णयबमोजिम पेट्रोल पम्पहरुले उधारो कारोबार बन्दी गर्ने भएका हुन् । पेट्रोल
काठमाडौं । काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य
काठमाडौं । गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने सम्भावना बढेको छ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका रवि लामिछानेले रोजेको घण्टी चिन्ह
काठमाडौं । गत वैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ । लोकसेवा आयोगले लिएको लिखत परीक्षामा ८६० जना उत्तीर्ण भएकोमा ८५७ जना अन्तर्वातामा सहभागी भएका थिए
काठमाडौं, असार १६ । आज पनि देशैभर वर्षाको सम्भावना रहेको छ । हाल देशभर मौसममा सामान्य बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर
ताप्लेजुङ,असार १५ । ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने भएको छ । बुधबार बसेको जिल्ला खोप समन्वय समितिको बैठकले असार २२ गते ताप्लेजुङ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय
ताप्लेजुङ, असार १५ । सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । बुधबार महासंघले ‘सामुदायिक वनमा शुसासन सुदृढीकरण ’बिषयक अन्तरक्रिया कार्यक्रमका साथ सामुदायिक वन क्षेत्रमा
काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले