काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौं । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार
काठमाडौं । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं
एजेन्सी । आफ्ना पूर्वपति जोनी डेपविरुद्ध धेरै पछि भएको मानहानि मुद्दाका कारण चर्चामा रहेकी एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर अनुहार भएको पाइएको छ । फेस म्यापिङ विज्ञानका अनुसार एम्बर हर्डको
काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई साउन १ गतेदेखि कारबाही गर्ने भएको छ । महानगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५००
काठमाडौं । उडान ठप्प पार्ने चेतावनी दिएका निजी वायुसेवा सञ्चालकहरूले आफ्नो उक्त निर्णयमा पुनर्विचार गर्दै उडान सुरु गर्न लागेको बताएका छन् । नियामक निकायले निजी वायुसेवाका विमान र हेलिकप्टरहरू क्षेत्रीय
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले आइतबार राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ भारी वृद्धि गरेको हो ।
काठमाडौं । रंग पत्रकार तथा रातोपाटीकर्मी मनोज न्यौपाने ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८’ बाट पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औँ वार्षिकोत्सवका अवसरमा न्यौपानेलाई उक्त पुरस्कारबाट
काठमाडौं । मिस नेपाल वल्र्ड–२०२२’को उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले चुमेकी छन् । शनिबार साँझ ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा भएको अन्तिम प्रतिस्पर्धामा अन्य २३ प्रतिस्पर्धीलाई उछिनेर प्रियंकाले यसपटकको मिस
ताप्लेजुङ । ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ। निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो । बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण
काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन् । पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न
ताप्लेजुङ । बिहीबार बेलुका गएको पहिरोमा परी सिरिजंगा गाउँपालिका–६ खेवाङका सासु–बुहारीको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । छिमेकी ज्ञानेन्द्र पुर्कोटीका अनुसार सासु तुलसा अधिकारी र बुहारी यशोदा