रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

व्यानरको विषयमा विवाद, दुई वटा व्यानर राखि कार्यक्रम संचालन

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन व्यानरको विषयमा विवाद भए पछि दुई वटा व्यानर राखेर कार्यक्रम सुरु भएको छ । पार्टी एकता संयोजन समितिको आयोजित कार्यक्रममा एमाले नेता

मुख्यमन्त्री राई बने तीन बालबालिकाको अभिभावक

विराटनगर /  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।मोरङको पूर्वी दक्षिणको रतुवामाई नगरपालिका-६ कादुपाडाका रेंजीना खातुन, शुदर्सन मुर्मु र विनोद मुर्मको अभिभावकत्व ग्रहण

सञ्चार मन्त्रालयको सयदिने कार्ययोजना सार्वजनिक

काठमाडौँ / सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सय दिनको २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयले यहाँ आज पत्रकार सम्मेलन आयोजना गरी दूरसञ्चार सेवा र प्रविधिमा आएको परिवर्तन

विश्वका सवै भन्दा जेष्ठ नागरिकको निधन

टोक्यो / विश्वभरीका जिवित मानिसहरु मध्ये सवै भन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ । स्थानीय अधिकारीहरुले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन्

मेचीनगरको वडा नं १० मा दुई पार्टीबीच एकीकरण

काँकडभिट्टा,/ केन्द्रमा पार्टी एकीकरण गर्न ढिलाइ भएको भन्दै झापा मेचीनगरको एउटा वडामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज एकीकरण घोषणा गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना र लेनिन दिवसको

पाँच क्यासिनोले १४ करोड राजश्व तिरेनन्

काठमाडौँ, / तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो जुवाघर ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन् । क्यासिनो अनुमति दस्तुरबापतको रु १४ करोड रकम नबुझाएको महालेखा परीक्षकको प्रतिवेदनमा

‘आत्महत्या’ रोग जस्तै गरी देखापर्न थालेकामा चिन्ता

बैतडी /  यस जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँक छ । यसमा महिला १२ र पुरुष १४ जना छन् । झुण्डिएर देहत्याग गर्नेको संख्या

लामो विवाद र अनिश्चयपछि माओवादीले छुट्टै ब्यानर टाँगेपछि पार्टी एकता दिवस कार्यक्रम सुरु

र नेकपा एमाले र माओवादीको संयुक्त कार्यक्रममा एमालेका दिवंगत नेताहरुको तस्वीरयुक्त बोर्ड टाँगिएपछि सुरु भएको विवाद माओवादी केन्द्रले छुट्टै ब्यानर ल्याएर टाँगेपछि साम्य भएको छ। झण्डै तीन घण्टा लामो विवाद

डोटी जीप दुर्घटनामा मृतकको सख्या पाँच पुग्यो

डोटी, / डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेका छन् । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै

रानीपोखरी पुनःनिर्माणका क्रममा रु साढे दुई करोड व्यर्थ खर्च

काठमाडौँ,/ रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म रु दुई करोड ५० लाख सकिएको छ । विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि रु ११ करोड ६० लाख

एकता र ध्रुवीकरणमा लामबद्ध हुन अध्यक्ष दाहालको आग्रह

काठमाडौँ, / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध आग्रह गर्नुभएको छ । पार्टी स्थापना दिवस र लेनिन जयन्तीका

सामुदायिक विद्यालयका बालबालिकालाई दिवा खाजा व्यवस्था

बुटवल,/ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयका बाल विकास केन्द्रका सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । नगर शिक्षा समितिको सिफारिसअनुसार नगर कार्यपालिकाले विकास केन्द्रमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने