रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

काँग्रेस केन्द्रीय कार्यसमितिको समीक्षा बैठक बस्दै

काठमाडौँ, / नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा यसअघि बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने

प्रतिशत तोकेर एकता नहुने माओवादी बैठकको निश्कर्ष

काठमाडौं / माओवादीले एमालेसँगको पार्टी एकता प्रतिशतका आधारमा कमिटि निर्माण नगर्ने बताएको छ ।माओवादीको आज बसेको केन्द्रीय कार्यलयको वैठकमा प्रचण्डले प्रतिशत तोकेर सम्मानजनक एकता नहुँने बताएका हुन । बैठकमा प्रतिशत

नेपालले सेमिफाइनलमा पुग्न माल्दिभ्सलाई पराजित गर्नै पर्ने बाध्यता

काठमाण्डौं  / नेपाली राष्ट्रिय भलिबल टोली सियाली भलिबल महासंघ एभीसी सेन्ट्रल जोन प्रतियोगिताको पहिलो खेलमै आयोजक बंगलादेशविरुद्ध पराजित भएको छ। नेपाल शनिबार भएको उद्घाटन खेलमा आयोजक बंगलादेशसँग २६(२४, १८(२५, १४(२५,

हतियार परीक्षण रोक्ने प्योङयाङको घोषणा ‘अर्थपूर्ण प्रगति’ को सङ्केत: सोल

सोल, दक्षिण कोरिया / दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको ‘अर्थपूर्ण प्रगति’को बाटो भएको जनाएको छ

गाउँपालिकाको सेवा लिन तीन दिन

 बाबियाचौर, म्याग्दी / अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दा गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि तीन दिन लाग्ने गरेको छ । यातायात र सडकको सहज सुविधा नहुँदा ६ नं वडामा पर्ने पोखरेबगरमा

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर बाँकेमा दुई बालकको मृत्यु भएको छ। जिल्लाको बैजनाथ गाउँपालिका–६ का तिलक खड्काका १२ वर्षीय छोरा सन्तोष खड्का र कर्णबहादुर बस्नेतका १३ वर्षीय छोरा चन्द्र बस्नेतको खोलामा

सूर्यमा हुने प्रक्रियाबाट विशाल मात्रामा बिजुली निकाल्न चीन सफल हुन्छ त ?

ऊर्जाको माग निरन्तर बढिरहेको र पृथ्वीको वातावरण खस्किरहेको आजको अवस्थामा चिनियाँ वैज्ञानिकहरूले ऊर्जाको अन्तिम खोज मानिने प्रविधि विकास गर्न नेतृत्व लिइरहेको छ । परमाणु फ्युजन नामक यो प्रविधिको आकर्षक लक्ष्य

चीनलाई युद्ध भन्दा सेक्स सञ्जालको डर, अश्लील सामग्री प्रसारणमा सांसदहरू नै संलग्न

काठमाडौं / चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ । यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री नियन्त्रण गर्न निकै कसरत गर्नुपरेको

दुर्लभ पाटे बाघ म¥यो , दुई महिनामा चार बाघ म¥यो

रत्ननगर, चितवन/ चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ ।              फाइल तस्विर चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा

तेह्रथुमका चौध स्वास्थ्य संस्थामा गर्भपतन सेवा शुरु

तेह्रथुम,/ तेह्रथुमका चौध वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा शुरु भएको छ । जिल्लाका १४ वटा स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी नौ हप्तासम्मको गर्भपतन गर्न पाउने सेवा सञ्चालन भएको छ

विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर

काठमाण्डौँ / देशव्यापी भर्ना अभियान चलिरहेका बेला जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द छन् । सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्त

ठेकेदारले फेरी डुवाए मेलम्चीको सपना, दशैंको लक्ष्य अनिश्चित

काठमाण्डौँ / सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दशैंंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ । मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि