रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीनमैत्री दौडको उद्घाटन

बेइजिङ, चीन, ७ असार / चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गर्नुभयो । नेपालको पर्यटन प्रवद्र्धन

विश्व कपमा आजका खेलहरु

सामारा, / रसिया विश्व कपको सातौं दिन । विश्व कपमा आज बिहीबार समूह ‘सी’का २ र ‘डी’को एक गरि तीन खेल हुँदैछ । समूह ‘सी’मा डेनमार्क र अस्ट्रेलिया तथा फ्रान्स र

विश्वकप खेलाडीको गर्भ बोक्ने महिलालाई ४७ लाख रुपैयाँ उपहार

रुसमा आयोजना भइरहेको विश्वकप २०१८को क्रममा रुसी महिलालाई होच्याउने खालका प्रवृतिहरू प्रति रुसी मिडिया आलोचक देखिएका छन् । यस्ता आलोचना बढेपछि बर्गर किंग फुड चेनले आफ्नो भनाइ प्रति माफी मागेको

पहिलो पटक बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग सम्झौता हुँदै

बेइजिङमा आज बिहिबार पहिलो पटक हिमालयपार रेलमार्ग निर्माण सम्बन्धी सम्झौता हुँदैछ। चीनको स्वसाशित क्षेत्र तिब्बतको सिगात्से आइपुगेको रेलमार्ग केरङ हुँदै काठमाडौं जोड्न बेइजिङमा नेपाल र चीनबीच सम्झौता हुन लागेको हो।

यम्घाको दर्पुकमा पहिलोपटक बस पुग्यो

रामपुर, पाल्पा / पाल्पाको बगनासकाली–६ यम्घाको दर्पुकमा पहिलोपटक बस पुगेको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा कच्ची सडक चौडा पारिएपछि बुधबार पहिलोपटक गाउँमा बस पुगेको हो । लु १ ख

जहाँ सुत्केरीलाई गोठमा राखिन्छ…!

दैलेखको ठाटिकाँध गाउँपालिका –२ की हरिकला थापाले तीन हप्तासम्म प्राथमिक स्वास्थ्य केन्द्रमा गएर आफ्नो गर्भ जाँच गराइन् । तर चौथो हप्ता जाँच गर्न नआएपछि स्वास्थ्यकर्मीहरू हरिकलालाई खोज्दै घरमै पुगे ।

स्पेनसँग इरान पराजित

काजान, /  विश्व कप समूह बी अन्तर्गत स्पेनले दोस्रो खेलमा पहिलो जित दर्ता गराएपनि विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । इरानलाई १–० को अन्तरले हराउँदै स्पेनले

भ्रष्टाचारमुक्त प्रभावकारी सेवा अभियान शुरु

नवलपरासी / पश्चिम नवलपरासीका सबै सरकारी कार्यालयहरुमा ‘भ्रष्टाचारमुक्त प्रभावकारी सेवा’ अभियानको थालनी गरिएको छ । सेवाग्राहीलाई प्रभावकारी र छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले जिल्लाका सबै सरकारी कार्यालयमा यस्तो अभियानको

बीपी राजमार्गमा भार मापन यन्त्र जडान हुने

बीपी राजमार्गमा सवारी भार मापन यन्त्र जडान हुने भएको छ । साँघुरो, घुमाउरो सडकमा मापदण्ड भन्दा विपरीत सवारीसाधनले ओभरलोड बोक्न थालेपछि सरकारले सवारी भार मापन यन्त्र जडानको प्रक्रिया अगाडि बढाएको

नेपाल र चीनबीच घनिष्ठ सम्बन्ध

छेन्दु, सचुआन / चीनको सिचुआन प्रान्तका विकास र पर्यटन आयोगका उपप्रमुख चाओ क्वीनले गरिवी निवारणसम्बन्धी सरकारको रणनीतिक योजना र कार्यक्रम कार्यान्वयनमा आम सञ्चार माध्यमको ठूलो भूमिका रहने बताउनुभएको छ ।

उरुग्वे विश्व कपको नकआउट चरणमा

रोस्तोभ, /  विश्व कप समूह चरणको दोस्रो खेलमा उरुग्वेले  साउदी अरेबियालाई १–० ले हरएको छ । पहिलो खेलमा इजिप्टलाई हराइसकेको उरुग्वेले यो खेल जितमा अन्तिम खेल अघि नै नकआउट चरणमा

अस्थायी शिक्षकको पटक पटक स्थगित हुँदै आएको परीक्षा मिति तय

भक्तपुर, असार ६,/ पटक पटक स्थगित हुँदै आएको अस्थायी शिक्षकको परीक्षा मिति तोकिएको छ । यही असार २९ गते निम्न माध्यमिक र माध्यमिक तहको तथा ३० गते प्राथमिक तहको परीक्षा