रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

अस्तव्यस्त बन्दै सिंहदरबार

काठमाडौं / पछिल्लो समयमा सिंहदरबारभित्र रहेका कार्यालय अस्तव्यस्त बन्दै गएका छन् । व्यवस्थापनमा देखिएका चुनौती, दलहरुबीच एकीकरण र मन्त्रालयको संख्या थपघटसँगै भूकम्पका कारणले सिंहदरबारमा रहेका कार्यालय भत्काउँदा र तत्काल निर्माण

यस्तो देश जहाँ पुलिसमा भर्ती हुनका लागि कुमारित्व टेस्ट गरीन्छ

इण्डोनेशियाको पुलिसमा महिलाहरुलाई भर्ती हुनका लागि भर्जिनिटी (कुमारित्व) टेस्ट पास गर्नुपर्ने अनौठो प्रावधान छ । भर्जिनिटी टेस्ट विवादित ‘टु फिंगर टेस्ट’बाट गरिन्छ । कैयौ मानवअधिकारबादी संगठनले र अन्तर्राष्ट्रिय मिडियाको आलोचनाको

प्रम रात्रिभोजमा

बेजिङ, चीन / चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा चिनियाँ समकक्षी लि खछ्याङले आज ग्रेट हल अफ द पिपलको वेष्ट हलमा रात्रिभोजको आयोजना गर्नुभएको छ । सो अवसरमा

विश्वकप दाबेदार फ्रान्स नकआउट चरणमा प्रवेश

एटाकेरिनबर्ग, /  विश्वकप समूह ‘सी’ को चौथो खेलमा किलियन एम्बाप्पेले गोलगर्दै फ्रान्सले पेरुलाई १-० ले हराएको छ । एम्बाप्पेले खेलको ३४ औं मिनेटमा गोल गर्दै एम्बाप्पे विश्वकपमा फ्रान्सका लागि गोल

पुटिनलाई भेट्न राष्ट्रिपति मुन मस्कोमा

मस्को । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन रूसको राजधानी मस्को आइपुगेका छन् । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मुन बिहीबार मस्को आएका उच्च अधिकारीहरुले जानकारी दिएका छन् । दुई समकक्षीबीच आर्थिक

इजरायलका प्रधानमन्त्री पत्नीलाई जरिवाना

जेरुसेलम / इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई छली गरेको आरोपमा बिहीबार सजाय तोकिएको छ । छली गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उहाँलाई सजाय गरिएको कानून मन्त्रीले बिहीबार जानकारी दिनुभयो

अष्ट्रेलिया र डेनमार्कको बराबरीमा

समारा, /  विश्वकप समूह ‘सी’ अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलिया र डेनमार्कले १-१ को बराबरी खेलेका छन् । डेनमार्कले खेलको सातौं मिनेटमै अग्रता लिन सफल भएको थियो । उसका लागि मुख्य

यो एक तस्वीरले सबैलाई भित्रैदेखि हल्लाइदियो, ट्रम्पको विरुद्ध उभिए अमेरिकी नागरिक

एजेन्सी/ रोइरहेकी यी बालिकाको तस्वीर सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । यो फोटोले मानिसहरुलाई भित्रैदेखि हल्लाइदिएको छ । यही तस्वीरका कारण ट्रम्प सरकारको अवैध आप्रवासीविरुद्धको नीतिको अमेरिकामै विरोध सुरु

आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो

वासिङ्टन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो हुनुभएको समाचार छ । अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने नीति यसअघि

अमेरिकामा बस्दै आएका अवैध आप्रवासीहरु अब परिवारसँगै बस्न पाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहँदै आएका अवैध आप्रवासीलाई आफ्ना सन्तानबाट अगल नगर्ने आदेशमा हस्ताक्षर गरेका छन्। साथै उनले आप्रवासी परिवारलाई एकैसाथ बस्ने दिने पनि वचन दिएका छन्। उक्त आदेशमा

डुङ्गा दुर्घटनामा बेपत्ता १९३ मध्ये चार जनाको शव भेटियो, चालक पक्राउ

सिमालुङ्गाउन, इन्डोनेसिया, ७ असार /  इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको । गएको सोमबार भएको सो दुर्घटनामा परेका १८ जनालाई भने

प्रधानमन्त्री ओलीद्वारा सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन( फोटो फिचर सहित)

बेइजिङ, चीन, ७ असार (रासस) / प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँस्थित चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गर्नुभयो । सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा