काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
श्रीनगर, काश्मीर / भारत नियन्त्रित काश्मीरमा भएको गोली हानाहानमा परी शुक्रबार कम्तीमा ६ जना मारिएका छन्। मारिनेमा चार जना लडाकू, एक जना प्रहरी र एक जना आम नागरिक रहेको प्रहरी
कान्दाहार, अफगानिस्तान / अफगानिस्तानको कान्दाहार प्रान्तमा सडक निर्माण कार्यमा संलग्न १३ मजदुरको अपहरण भएको छ । अपहरणपछि पुगेका प्रहरी र आतङ्ककारीबीच जारी झडपको क्रममा चार प्रहरीले समेत ज्यान गुमाएका स्थानीय
वासिङ्टन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको बताउनुभएको छ । अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्ताको विषयमा विभिन्न व्यक्तिबाट
लहान / सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि आज बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ । मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय धीरज यादवमाथि पाँच/छ जनाको
काठमाडौं,८ असार। विनियोजन विधेयक, २०७५ माथि छलफलका लागि प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहान ११ बजे देखि बैठक जारी छ । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार
चितवन/ चितवनमा गएको जेठ महिनामा २५ ओटा सवारी साधनको दुर्घटनाबाट १३ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आर्थिक वर्ष ०७४र७५ को जेठ मसान्त सम्ममा एक
किटु वस्ती, दैलेख, ८ असार / एउटा ठूलो ढुंगे ओढारभित्र गाँस, बास मात्र नभई व्यवसायसमेत सञ्चालन गरेर यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई चरितार्थ गरिदिएका छन्
मस्को, / रसियामा जारी विश्व कपमा पहिलो खेलमा बराबरीमा रोकिएको ब्राजिलले आज कोस्टा रिकाको सामना गर्दैछ । आजै अन्य खेलमा नाइजेरियाले विरुद्ध आइसल्यान्ड र सर्बियाले विरुद्ध स्वीट्रल्यान्डको सामना गर्नेछ ।
काठमाडौं / सरकारले साउन १ गतेदेखि यातायात समितिहरु नविकरण नगर्ने निर्णय गरे पनि ठूला यातायात समिति भने कम्पनीको रुपमा दर्ता हुन अझै अटेरी गरिरहेका छन् । गत वैशाखमा मन्त्रिपरिषदले असार
काठमाडौँ / प्रत्यक्ष रूपमा नागरिकका गुनासो सुन्न स्थापना भएको हेला सरकारमा पछिल्लो समय दूषित पानी र अखाद्य वस्तु मिसावट भएको दूधबारे गुनासो बढी आउने गरेको छ । ‘अनुगमनबाट दूधमा अखाद्य
काठमाडौँ / सन् २०१८ को पहिलो पाँच महिनासम्ममा हवाई मार्ग हुँदै साढे चार लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार गत
अरुण पोष्ट समाचारदाता काठमाडौँ, ८ अषाढ / चर्चित पत्रकार रबि लामिछानेको बारे उनको अमेरिकन नागरिकता र उनको कार्यशैलीको बिषयलाई लिएर केहि दिन देखि विभिन्न टिक्का टिप्पणी चलिरहेको छ। लामिछानेले अमेरिकन