रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

ला लिगा अमेरिकामा गर्न असम्भव

म्याड्रिड /  अमेरिकामा हुने भनिएकोे ला लिगा खेल  सफल नहुने रियल मड्रिडका म्यानेजर जुलेन लोपेटेगुइले बताएका छन् । स्पेनीस फुटबलको शिर्ष स्तरको मिडिया कम्पनी रिलेभेन्टले ला लिगासँग पहिलो पटक देश

डुङ्गा दुर्घटना : दुईको शव फेला,तीनजना अझै वेपत्ता

गौर, १० भदौ /  डुङ्गा दुर्घटनामा परेका यात्रुमध्ये दुई महिलाको शव फेला परेको छ । तीनजना अझै वेपत्ता छन् । गौर नगरपालिका–४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको

प्राणी शास्त्रका प्राध्यापकहरु आन्दोलित

काठमाडौँ / कनिष्ठलाई प्रमुखको जिम्मेवारी दिइएको भन्दै त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागका प्राध्यापकहरुले कक्षा बहिष्कार गरेका छन् । यही भदौ ८ गतेदेखि विभागका वरिष्ठ प्राध्यापकले कक्षा बहिष्कार गरेका हुन्

तराई मधेशमा रक्षाबन्धनको उल्लास

–अजयकुमार साह महेन्द्रनगर, धनुषा / जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन्

हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन

कोक्स बजार, बङ्गलादेश / म्यानमारको सैनिक दमनका कारण ठूलो सङ्ख्यामा बङ्गलादेशलगायतका मुलुकमा पुगेका शरणार्थीहरूले ‘न्याय’को माग गर्दै सैनिक दमन भएको पहिलो बर्ष पुगेको सन्दर्भमा शनिबार (अगस्ट २५ मा) विरोध प्रदर्शन

महासंघ अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार

सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको जुुगल गाउँपालिकाका अध्यक्ष सहितका स्थानीय तहका पादाधिकारीले बजेट दुरुपयोग गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन गरेका छन् । अध्यक्ष होमनारायण श्रेष्ठलगायतका जनप्रतिनिधिले सडक निर्माणमा

काठमाडौं पोखरामा पनि किशोरीको शव !

लेखनाथ—विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता एक किशोरीको रहस्यमय मृत्यु भएको छ । पोखरा १९ लामाचौरकी १३ बर्षिया पुष्पा केसीको शव शुक्रबार घरभन्दा साढे दुई किलोमिटर परे भेटिएको हो । विन्ध्यावासिनी

विप्लव, कुमार लिङ्देनदेखि सिके राउतसम्मलाई वार्तामा बोलाउँदै सरकार

काठमाडौं / सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तराईका सशस्त्र समूहहरूसँग वार्ता गर्ने तयारी गरेको छ । वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता

मेक्सिकोसँग छिट्टै व्यापार सम्भौता हुन्छ :ट्रम्प

वासिङ्टन, संयुक्त राज्य अमेरिका / अमेरिका र मेक्सिकोले छिट्टै व्यापार सम्झौतालाई अन्तिम रूप दिने तयारीमा पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताउनुभएको छ । मेक्सिकोसँगको हाम्रो सम्बन्ध केही घण्टामै निकट

सर्वपक्षीय बैठकद्वारा सहमति : बिरोध बन्द गरौँ

भीमदत्तनगर / कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर जारी विरोध/आन्दोलन आजदेखि बन्द गर्न सबैमा अपिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको सर्वदलीय र सर्वपक्षीय

अफगानिस्तानमा ३३ लडाकू मारिए

मैमाना, अफगानिस्तान / अफगानिस्तानको फार्याब प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ३३ तालिबान लडाकू मारिएका छन् । घटनामा परी अन्य १३ जना घाइते भएका एक जना सैन्य अधिकारीले शनिबार जानकारी

विवादका कारण रोकिएको मूलपानी क्रिकेट मैदानको निर्माण कार्य सुरु हुने

– कुमार चौलागाई काठमाडौँ, ९ भदौ / लामो समयदेखि जग्गा विवादका कारण रोकिएको मूलपानी क्रिकेट मैदानको निर्माण कार्यले अब गति लिने भएको छ । मैदानको पश्चिमट्टि रहेका १० जना स्थानीयवासीको